जनकपुर – जयनगर रेल भारतको मुम्बईबाट प्रस्थान, ३० जनवरीमा जनकपुरधाम आइपुग्ने (तस्वीरहरु)
जयनगर जनकपुरधाम बिचमा चल्ने रेल यही जनवरी १५ का दिन भारतको मुम्बईबाट प्रस्थान भै ३० जनवरीमा जनकपुरधाम आइपुग्ने भएको छ । नेपाल सरकारले भारतको कोंकण रेलवे कॉर्पोरेशन संग २ वटा ट्रेन खरिद गरेको छ । अर्को ट्रेन भने आइपग्न १ ...