सिके राउतको गर्जन:- ओली सरकार ‘माफिया तथा तस्करको’ हातमा
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले मधेस क्षेत्रका जनप्रतिनिधिहरूको सम्पत्ति कब्जा गर्न उर्दी जारी गरेका छन् । काठमाडौंमा आन्दोलनरत उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै अध्यक्ष राउतले मधेस क्षेत्रका सांसद, मन्त्रीहरूको घर हेराउ गरेर सम्पत्ति कब्जा गर्न उर्दी जारी ...