विदाको दिन चलाएका सरकारी सवारी साधनहरु प्रहरीको नियन्त्रणमा
जिल्ला सिरहा अन्तर्गत विभिन्न स्थानहरुमा सार्वजनिक विदा शनिबारको दिन जिल्ला प्रशासन कार्यालयबाट सरकारी सवारी साधनहरु चलाउन वितरण गरिने ‘पास’ विना चलाईरहेको अवस्थामा ८ (आठ) वटा सरकारी मो.सा. हरु प्रहरीले नियन्त्रणमा लिइएको छ। सम्बन्धित मो.सा. का कार्यालयका कर्मचारीहरुलाई प्रथम पटक चेतावनी ...