विराटनगरमा भदौ ५ सम्म लकडाउन
विराटनगर : कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि विराटनगर महानगरपालिकामा लकडाउनको समय थप गरेको छ । यसअघि शुक्रबार भोलिसम्मका लागि तोकिएको लकडाउन अब भदौ ५ गतेसम्मका लागि थपिएको मेयर भीम पराजुलीले जानकारी दिए । कोरोना भाइरसको सम्भावित जोखिम रोकथाम तथा ...