रुपन्देहीमा एकै घरका चार सहित २३ जनामा कोरोना सङक्रमण पुष्टी
रुपन्देही : जिल्लाको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्णबहादुर क्षेत्रीले जानकारी दिनुभयो । भारतबाट आएर ...