राहत गोदाममै कुहियो, विपन्न भोकभोकै
सर्लाही : विपन्न र असंगठित स्थानमा मजदुरी गर्ने परिवारका लागि वितरण गर्ने गरी स्थानीय तहले पाएको चामल गोदाममै कुहिन थालेको छ । कोरोना भाइरसका कारण समस्यामा परेका अतिविपन्न र असंगठित मजदुरहरूका लागि भनेर प्रदेश सरकारले दिएको राहत स्थानीय तहको गोदाममा ...