इरानले सुलेमानीको हत्याको बदला लिने उद्घोष,पुनः आक्रमण गरे इरानका ५२ वटा स्थानमा तत्काल प्रत्याक्रमण गरेर कडा जवाफ दिने ट्रम्पको धम्की
वासिंगटन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानले अमेरिकी नागरिक वा सम्पत्तिमाथि पुनः आक्रमण गरे इरानका ५२ वटा स्थानमा तत्काल प्रत्याक्रमण गरेर कडा जवाफ दिने धम्की दिएका छन् । अमेरिकी हवाई हमलामा इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको बग्दादमा मृत्यु भएपछि ...