नेपालमा थपिए ८५५ जनामा कोरोना सङ्क्रमण
जनकपुरधाम : नेपालमा पछिल्लो २४ घण्टामा थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा जम्मा ११ हजार ...