सर्लाहीमा धानमा अज्ञात रोग देखापरेपछि किसान चिन्तित
सर्लाही: जिल्लामा धानमा नयाँ रोग देखापरेका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन् । रासायनिक मल खाद तथा बीउबिजनको चरम अभावका बीच गरिएको धानखेती खेतमै सुक्न थालेपछि किसान थप मर्कामा परेका हुन् । पहिला बाढीपहिरोका कारण रोपाइँ भएको ...