झा दम्पतिको वेपत्ता प्रकरणमा प्रहरीले अनुसंन्धानमा तिव्रता दिएका छन् । वेपत्ता भएको एक साता विति सक्दा पनि कुनै अतो–पतो नभएको बखत प्रहरी खोज–तलास तथा अनुसंनधानलाई तिव्रता दिएको हो । प्रहरीले स्थानिय विभिन्न पोखरीहरुलाई गोताखोरहरु लगाई खोजतलासको कामलाई तिव्र दिएको ...
जनकपुरको नमस्कार होटलमा मृत अवस्थामा फेला परेकी एक महिलाको शव परिवारजनले बुझेका छन् । झापाको भद्रपुर नगरपालिका–बस्ने सर्मिष्ठा श्रेष्ठ ८ फागुनमा जनकपुरको पुरानो बसपार्कस्थित नमस्कार होटलमा पंखामा झुण्डिएको अवस्थामा फेला परेकी थिईन । मृतककी भाउजु शर्मिला लामिछानेले आईतवार जिल्ला प्रहरी ...
धनुषामा नागरिकता माग गर्दै युवायुवतीहरुले बिहीबार प्रदर्शन गरेका छन् । जनसरोकार मञ्च धनुषाको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि प्लेकार्डसहित प्रदर्शन गरिएको हो । प्रदर्शनमा पीडित युवा युवतीसँगै नागरिक समाजका अगुवा तथा जनप्रतिनिधिहरु समेत सहभागी थिए । जनसरोकार मञ्चका अध्यक्ष ...
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले धनुषामा एकै दिन ४ वटा पुलको उदघाटन गरेका छन । पुल उदघाटन गर्दै मन्त्री महतोले जुनसुकै परिस्थितिमा देश निर्माण र जनताको काम गर्न नछोडने उदघोष गरिन । धनुषाको महेन्द्रनगर पेपर मिल ...
जनकपुरधाम । गत सोमवार राति अज्ञात समूहको अपहरणमा परेका पिपरा गाउँपालिका ५ सहोडवाको झा दम्पतीको अवस्था अझै अज्ञात छ । जग्गा विवादको मुद्दामा अदालतमा साक्षी बसेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी अपहरणमा परेकी हुन् । ...
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको बिकासको लहर धनुषामा सुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय जुली कुमारी महतोले एकै दिन धनुषा मा ५ वटा पुल शिलान्यास गरे संगै बिकास निर्माणले तिब्रता पाएको हो । शुक्रबार ...
काठमाडौं । ०७७ पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उब्जेको ‘अब के होला ?’ भन्ने जित्रासा सर्वोच्चको फैसलापछि मेटिएको छ । तर योसँगै अर्को नयाँ जिज्ञासा उब्जेको छ– अब क–कसको समीकरण होला र को प्रधानमन्त्री बन्ला ?’ ...
रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । पक्राउ परेका इन्सपेक्टर पौडेल सशस्त्र ...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बरु संसद फेस गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले तोकेकै समयभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनी निकट एक नेताले जानकारी दिए । अहिले नै राजीनामा दिनुपर्ने कारण ...
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रतिनिधिसभा पनस्र्थापनाबारे सर्वोच्च अदालतले गरेको फैसला स्वीकार्य भए पनि त्यो सम्मानयोग्य नभएको टिप्पणी गरेका छन् । मंगलबार राति एक ट्विट गर्दै उनले भनेका छन्– सर्वोच्चको निर्णयलाई माने पनि सम्मान गर्न सकिन्न । सरकार सञ्चालनमा उत्पन्न ...