About Contact
११ मंसिर २०७७, बिहिबार
Close
बिज्ञापन
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न भएको छ । भेलामा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले देशको निर्माणमा सदियौं देखि मधेशका प्राविधिक काम गर्दै आइरहेको भएपनि अवसर र सम्मनबाट बञ्चित गरिएको टिप्पणी ...

छठ पर्व शुरु, तराई मधेसमा बिशेष रौनक

मानव जीवनका लागि अत्यावश्यक नदी र सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्व बुधवारदेखि शुरु भएको छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । ...

जनकपुरमा एक युवती र एक बालिका माथि एसिड प्रहार, एक युवक पक्राउ

प्रदेश २ को राजधानी जनकपुरमा एक युवती र एक बालिका माथि एसिड प्रहार भएको छ । एसिड प्रहार गर्नेलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।  जनकपुर उपमहानगर २३ रुपैठाकी २६ वर्षीया आरती साह र छोरी वर्ष ३ की रिया साह ...

भौतिक मन्त्री सोनलद्वारा धनुषाको हंसपुरमा सिँचाई आयोजना शिलान्यास

 प्रदेस २ को भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलद्वारा धनुषाको हंसपुरमा सिँचाई आयोजना शिलान्यास गरिएको छ । हंसपुरको ४ सय हेक्डर जग्गा सिंचाई हुने छ । प्रदेस सरकार भौतिक पुर्वधार बिकास मन्त्रालय प्रदेस न. २ जलश्रोत तथा सिचाई बिकास डिभिजन ...

दुबैई स्थित नेपाली दूतावासमा खुलेआम घुस

नेपाली राजदूतावास अबुधाबीका कर्मचारीले खुलेआम घुस बार्गेनिङ गर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् ।  अबुधाबीस्थित नेपाली राजदूतावासबाट प्रवाह हुने कामदारको मागपत्र प्रमाणीकरणलगायतका काममा दूतावासका तृत्तीय सचिव रामविनय यादवले हाकाहाकी घुस खाने गरेको एक सेवाग्राहीले बताए ।  तृत्तीय सचिव यादवले सेवाग्राहीसँग ...

धनुषाको मिथिला बिहारीमा समाजसेवी राजकिशोरद्वारा सार्वजनिक भवन निर्माण, मेयर यादबद्वारा भब्य सम्मन्

धनुषाको मिथिला बिहारीमा समाजसेवी राजकिशोर यादबले आफ्नो जग्गा दान गर्दै सार्वजनिक भवन निर्माण गरेका छन । समाजसेवी यादबको योग्दान र समाजिक कार्यबाट प्रभाबित भएर मेयर अनिल यादबले भब्य सम्मन् गरेका छन ।  अहिलेको समयमा हाम्रो समाजमा राजकिशोर यादव जस्तो माहा ...

भारतका टेलिभिजन पत्रकार गोस्वामी पक्राउ

भारतका टेलिभिजन पत्रकार अनर्ब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बईस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक ५३ वर्षीया इन्टेरियर डिजाइनरको आत्महत्याबारे अनुसन्धानका लागि ...

धनुषाको हडवाडामा मेयर बरबरियाद्वारा स्वास्थ्य चौकी उदघाटन

धनुषाको शहिदनगर नगरपालिकाको हडवाडामा मेयर उदय बरबरियाद्वारा स्वास्थ्य चौकी उदघाटन गरिएको छ ।  शहिदनगरको वडा वडामा विकास कार्यक्रम अन्तर्गत मेयर बरबरियाले स्वास्थ्य चौकी उदघाटन गरेका हुन ।  शहिदनगरले विकासको बाटोमा पाईला चालेपछि प्रतिक्रियावादीहरुको पनि मुख खुलेको छ, यही त लोकतन्त्रको ...

हुण्डी: १ करोड हुण्डीसहित मित्तलद्वय र पौडेल

काठमाडौं । हुण्डीका लागि तयारी अवस्थामा राखिएको १ करोड रूपैयाँसहित ३ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । सीआईबीबाट खटिएको टोलीले विकास मित्तल, कमल मित्तल र प्रकाश पौडेललाई नियन्त्रणमा लिएको हो । ०७७ कात्तिक १७ ...

प्रदेश २: संसदीय विकास कोष रकममा व्यापक भ्रष्टाचार, कामै नगरी ठेक्केदारलाई ४० लाख भुक्तानी

समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरको संसदीय बिकास कोषको रकममा व्यापक अनियमितता भएको पाईएको छ । महोत्तरीको क्षेत्र नं. ३ बाट निर्वाचित समाजवादी पार्टीका अध्यक्ष ठाकुरको संसदीय विकास कोषबाट पोखरी सौन्दर्यीकरणमा नाममा छुट्टयाईएको ५० लाख रकममा व्यापक अनियमितता भएको पाईएको हो ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]