About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
पिछडावर्गलाई नीतिगत रुपमा पछाडी पारियो : कानून राज्यमन्त्री सरोज सिंह

प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहाले प्रदेशमा पिछडावर्गको आरक्षणका लागि पहल गर्ने बताए । उनले ओबिसीको विचार र दिशाको खुलेर प्रशंसा गरे । राज्यमन्त्री कुशवाहाले प्रदेश सरकार शहिदको बलिदानीबाट स्थापना भएकोले पिछडावर्गसंग कुनै बेइमानी नगर्ने ...

फोक्सोकै विकास नभएका बच्चाको ज्यान यसरी जोगाए डा. लव कुमार साहले

जनकपुरधाम । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो । उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै ...

यसकारण छाडे रविले न्युज २४

हराभरा र घमाइलो पार्नेप्रति कृतघ्न हुने चल्ती चलेको हाम्रोतिर धेरै भयो । बेथिति र विसंगतिविरुद्ध आगो ओकल्दै आइरहेका चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछाने यस्तै बैगुनीहरूको अपमान सहेर न्युज २४ टेलिभिजनबाट ०७७ माघ ८ गतेदेखि बिदा भएका छन् । लामिछाने ४ ...

कोरोना विरुद्धको १० लाख मात्राको खोप नेपाल आईपुग्यो

कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप  नेपाल आइपुगेको छ ।  नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत ...

टिकटकले जनकपुरमा अश्लिलता बढ्यो, जानकी मन्दिर तथा बिबाहमण्डप प्रमुख केन्द्र

निकै लोकप्रिय बनेको टिकटकले जनकपुरमा अश्लिलता बढाएको पाईएको छ । टिकटकरहरुले जानकी मन्दिर, बिबाहमण्डप, स्वर्ग द्वार तथा गंगा सागर मा अश्लिल भिडियो बनाएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ ।  जनकपुरधाम वडा नं ५ निवासी गणेश साहले प्रशासन ...

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ...

प्रदेस २: १८ करोडको प्रदेश स्तरीय एकीकृत परियोजना शुभारम्भ

नेपालमा देखिएको दक्ष कामदार समस्या समाधानका लागि निजी क्षेत्रको संगठनहरूले एकीकृत परियोजना शुभारम्भ गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघले प्रदेशस्तरमा पहिलो पटक दक्ष ...

प्रदेस २: सत्यकर्मी सत्यनारायण आलोक, तर प्रदेस सरकारको आंखा पुगेन

जनकपुरको ज्ञानकूपमा रहेको याज्ञवल्क्य संस्कृत विद्यापीठको दक्षिण–पश्चिमछेउमा २९ चैत २०६६ मा महीना नपुगेर जन्मिएको नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि त्यहीं नजिक बस्ने ४० वर्षिय सत्यनारायण आलोकले अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिदिए । ती बालिकाको स्वास्थ्य राम्रो हुँदै गएपछि उनले आफैं ...

भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

भारतमा शनिवारबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको छ । भर्चुअल सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको उद्ध्घाटन गरेका छन् ।उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल प्रणाली विश्वमा नै विश्वस्नीय रहेको ...

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गर्नु ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]