लजनकपुरधाम : विश्व व्यापी रुपमा फैलीएको कोरोना भाइरस संग लडन र बाच्न कोरोना बिरुद्धको खोप लगाउन लक्ष्मीनियाँ गाउँपालिकाको स्वास्थ्य चौकिमा शुरु भएको छ। धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका वार्ड न. ७ , लक्ष्मीनियाँ गाउपालिका, स्वाथ्य चौकीमा खोप केन्द्र सन्चालन गरिएको छ। ...
महोत्तरी, २७ माघ । स्थानीय सरकार संचालन ऐन २०७४ को कार्य विस्तृतीकरणका आधारमा स्थानीय तहमा स्वास्थ्य संस्था दर्ता, संचालन अनुमति तथा नवीकरण सम्बन्धी निर्देशिका–२०७४ लागु भएको छ । आमनागरिकलाई सर्वसुलभ र गुणस्तरीय स्वास्थय सेवा प्रदान गर्न कार्यविधि नै बनाइएको छ ...
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा आईएमईको दुई दिवसीय भेला सुरु भएको छ । सो अवसरमा कोरोनाबाट खाडी मुलुकमा निधन भएका १४ जना मृतक परिवारका लागि आइएमईले उपलब्ध गराएको ५८ हजारको चेक मुख्यमन्त्री लालबाबु राउतले हस्तान्तरण गरे । आईएमईको ...
प्रदेश सरकारले स्थापना गरेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरु नियुक्त भएका छन । मुख्यमन्त्री कुलपति रहने प्रतिष्ठानका लागि उपकुलपतिमा डा. राम केवल साह, रजिष्टारमा डा. विनोद यादव र रेक्टरमा डा. अंकुर साहलाई नियुक्त गरिएको छ । मुख्यमन्त्री निवास मधेशभवनमा आयोजित ...
मघ १६ गते सिशान नेपाल –प्रदेश नं. २ कल्षटर तथा सेफरन सँस्थाको आयोजनामा बहुक्षेत्रीय पोषण योजना २ को कार्यान्वयन तथा एडभोकेश गर्ने उदेश्यका साथ पत्रकारहरु सँगको अन्तरकृया कार्यक्रम भयो जसमा यस सँस्थाका पदाधिकारी सुधा कर्णले संस्थाको उदेश्य तथा प्रगतिबारेमा प्रस्तूतिकरण ...
जनकपुरधाम गर्भपतन (भ्रुण हत्या) मुद्दामा जिल्ला अदालत धनुषाले एक महिलालाई जेल चलान गरको छ । प्रहरीले धनुषाको ठाडीझिझाकी इशा खातुनलाई पक्राउ गरी अदालतमा पेश गरेको थियो। अदालतले उनलाई जेल चलान गरेको प्रहरीले जनाएको छ । विदेह नगरपालिका १ की ईशा ...
जनकपुरधाम । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो । उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै ...
कोरोना भाइरसविरुद्धको १० लाख मात्राको खोप नेपाल आइपुगेको छ । नेपाल सरकारलाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको ती खोप आज अपराह्न एअर इन्डियाबाट ल्याइएको हो । ‘कोभिशिल्ड’ नामक उक्त खोपका मात्रा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई नेपालका लागि भारतीय राजदूत ...
काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ...
भारतमा शनिवारबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको छ । भर्चुअल सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको उद्ध्घाटन गरेका छन् ।उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल प्रणाली विश्वमा नै विश्वस्नीय रहेको ...