About Contact
०६ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
मधेसी सहिदको बलिदानी खेर नजानेः प्रमुख सचेतक अरगडिया

जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगडियाले मधेसी सहिदको बलिदानी खेर नजाने दावी गरेका छन् ।  मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा संसदिय सम्पर्क कार्यालय जनकपुरको भानु चौकमा आयोजना गरेको बलिदानी ...

नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोना सङ्क्रमण पुष्टि भएको हो ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ ...

प्रदेस २: १८ करोडको प्रदेश स्तरीय एकीकृत परियोजना शुभारम्भ

नेपालमा देखिएको दक्ष कामदार समस्या समाधानका लागि निजी क्षेत्रको संगठनहरूले एकीकृत परियोजना शुभारम्भ गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघले प्रदेशस्तरमा पहिलो पटक दक्ष ...

प्रदेस २: सत्यकर्मी सत्यनारायण आलोक, तर प्रदेस सरकारको आंखा पुगेन

जनकपुरको ज्ञानकूपमा रहेको याज्ञवल्क्य संस्कृत विद्यापीठको दक्षिण–पश्चिमछेउमा २९ चैत २०६६ मा महीना नपुगेर जन्मिएको नवजात शिशु बेवारिसे अवस्थामा भेटिएपछि त्यहीं नजिक बस्ने ४० वर्षिय सत्यनारायण आलोकले अञ्चल अस्पताल जनकपुरमा भर्ना गरिदिए । ती बालिकाको स्वास्थ्य राम्रो हुँदै गएपछि उनले आफैं ...

भारतमा कोरोना भ्याक्सिन लगाउन शुरु

भारतमा शनिवारबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको छ । भर्चुअल सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको उद्ध्घाटन गरेका छन् ।उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल प्रणाली विश्वमा नै विश्वस्नीय रहेको ...

मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने

प्रतिनिधिसभा विघटनपछि रमाइला–रमाइला दृश्य देख्न थालिएको छ । हिजो पूर्व भन्नेहरू अहिले पश्चिम देखाएर कोकोहोलो मच्चाउँदै छन् । ०७२ असोजमा संविधान जारी गर्दा यसको उग्र विरोधी थिए, लेखक खगेन्द्र संग्रौला । मधेसी र उत्पीडितलाई अधिकार दिन कन्ज्युस्याइँ गरिएकाले यो संविधान ...

जनकपुरको जमुनियाँमा एकल महिला एकल पुरुषलाई कम्बल बितरण

जनकपुरको जमुनियाँमा एकल महिला एकल पुरुषलाई कम्बल बितरण गरिएको छ ।  जनकपुरधाम वडा नं.१९ टाेल जमुनियाँमा एकल महिला एकल पुरुष लाई जसपाका युवा नेता सिताराम यादव (हनुमान) ले कम्बल बितरण गरेका हुन । शितलहर तथा चिसो मौसमका कारण बृद्वबृद्वाहरुलाई दैनिक ...

एसएसपी बढुवा: को भए ! को छुटे ?

नेपाल प्रहरीमा एसएसपीको बढुवा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिले ११ जना प्रहरी उपरीक्षक(एसपी)लाई एसएसपी बढुवामा सिफारिस गरेको हो । समितिले सिनियर एसपीहरु कृष्णकुमार महत, गोविन्द कुमार साह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्र प्रसाद ...

सिआइबीमा एक करोड घुस

करिब डेढ महिनाअघि एक व्यक्ति सिआइबी पुगे । कुनै अनुसन्धानका लागि उजुरी लिएर उनी त्यहाँ गएका थिएनन्, घुसको प्रस्ताव लिएर गएका थिए । त्यो पनि करोड रुपैयाँको । नेपाल इन्जिनियरीङ कलेजको अनियमिततासम्बन्धि घटनामा पूर्व सञ्चालकहरुलाई कारबाही रोकिदिनुप¥यो भन्दै तीन व्यक्तिले ...

शितलहरले तराई मधेसको जनजिवन कष्टकर

विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।     पश्चिमी वायुका कारण साम्य ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]