About Contact
०६ आश्विन २०७७, मंगलबार
Close
बिज्ञापन
रिया चक्रवर्ती अन्तत: पक्राउ

बलिउड अभिनेता सुशान्तसिंह राजपूत आत्महत्या प्रकरणमा मुछिएकी उनकी प्रेमिका रिया चक्रवर्ती अन्तत: पक्राउ परेकी छन्। लागू औषत प्रकरणमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले उनलाई पक्राउ गरेको हो। यसअघि उनीसँग तीन पटकसम्म सोधपुछ गरेको थियो। सोधपुछका क्रममा उनले आफू पनि ड्रग्स ...

प्रदेशले पठाएको राहत गोदाममा कुहिँदै, विपन्नलाई संघसंस्थाले खुवाउँदै

लकडाउनका समयमा प्रदेश २ सरकारले पठाएको राहत सामग्री सिराहाका स्थानीय तहले अझै वितरण गरेका छैनन् । विपन्न परिवार संघसंस्थाले दिएको राहत सामग्रीले गुजारा चलाइरहेका छन् राहत सामग्री वितरण नगरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३२ साउनमा औरही गाउँपालिकामा छापा ...

प्रदेश २: म डर बोकेर आइसोलेसनबाट फर्किएको छु – राकेश शाह

म धनुषाका स्थानीय मिडियामा सञ्चारकर्मीको रूपमा कार्यरत छु । पहिलोपटक लकडाउन भएदेखि नै समाचार संकलनका लागि निरन्तर फिल्डमा खटिइरहेको थिएँ । फिल्डमा खटिँदा पर्याप्त सुरक्षा सावधानी पनि अपनाएकै हो । हामीमध्येका केही साथीलाई साउनको अन्तिम सातातिर ज्वरो देखियो । मलाई ...

समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा कार्यालय सहयोगीले गर्छ बिरामीको उपचार

प्रदेस नम्बर २ सरकार तथाअ समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा रासन खाद्यन तथा मशलन्द सामग्री को भ्रष्टाचार को घटना सेलाउन नपाउंदै कार्यालय सहयोगी ले बिरामीको उपचार तथा हेरचाह गर्दै आएको रहस्य बाहिर आएको छ । समाजिक मन्त्रालय ले संचालन गरेको ...

धनुषाको हारसरमा संघातिक आक्रमण, ६ जना गम्भिर घाईते (फोटोहरु)

धनुषाको हारसरमा गए राति संघातिक आक्रमण भएको छ । आक्रमणमा ६ जना गम्भिर घाईते भएका छन । तर प्रहरीको भूमिका निश्क्रीय देखिएको स्थानियहरुको गुनासो छ ।  शुक्रबार अबेर राती क्षिरेश्वरनाथ नगरपालिका वाडा नम्बर १० को हारसरमा आक्रमणबाट स्थानिय पुजन चौधरी ...

पिसिआर नहुँदा डायलाईसिस नगर्दा जनकपुरमा छटपट्टिएर मृत्यु

नियमित डायलाईसिसको बिरामीको उपचार नपाएर मृत्यु भएको छ । बुद्ध आमा बुवासंगै एम्बुलेन्समा प्रादेशिक अस्पताल जनकपुर डायलाईसिसका लागि पुगेका एक युवाको उपचार नपाएर मृत्यु भएको हो । मृगौला सम्बन्धि समस्याबाट पिडित धनुषाको सबैला नगरपालिका २ का प्रमोद महतोको डायलाईसिस अभावमा ...

बेचन शर्माको अबैध क्रसरमा एक युवकको मृत्यु, दुई जना पक्राउ, अन्य फरार, घटना दबाउन प्रहरीकै चलखेल

अवैध रूपमा गिट्टी बालुवा उत्खनन गरिएको  बेचन शर्माको क्रसर खाल्डोमा आज एक युवकको ज्यान गएको छ ।   शर्माले  अबैध रुपमा संचालन गरेको जय बजरंग क्रसरको खाल्डोमा मिथिला नगरपालिका वडा नं ९ बेंगाडावर निवासी दिनेश महतोको छोरा अन्दाजी बर्ष १८ को ...

जनकपुर: कोरोनासँग मिल्दो लक्षण देखिएका चौकीदार र नेताको मृत्यु, पून: थपियो कर्फ्यु

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना अस्पतालका चौकीदार र अर्का नेपाली काँग्रेसका नेता  छन् ।  धनुषाको मिथिला विहारी नगरपालिका–५ घर भएका ४५ वर्षीय पुरुषको एक्कासि ज्वरो र  रुघाखोकीका साथै श्वास फेर्न समस्या ...

घुसकाे रेकर्ड ताेडियाे : एक करोड २४ लाखसहित धनुषाका कार्यालय प्रमुख पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रीड शाखा धनुषाका कार्यालय प्रमुख रितेश गुप्तालाई रु एक करोड २४ लाख ९१ हजार १४५ बराबरको चेकसहित सिन्धुली कमलामाई नगरपालिका–९ बाट  पक्राउ गरेको छ ।  उनी भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत ...

नक्कली भिषा देखाइ १२ जनाको १८ लाख रुपैया लिएर दलाल लामा फरार

बिभिन्न प्रलोभन देखाई बैदेशिक रोजगारीको लागी बिदेश पठाउछु भन्दै सोझा साझा जनताको पैसा ठगी गर्ने गिरोह हरुलाई तत्काल नियन्त्रण नगर्ने हो भने यि र यस्ता घटना बाट हजारौ नागरिक ठगिनु पर्ने भयाबह अबस्था देखिएको छ । सिन्धुपाल्चोक जिल्ला हालको जुगल ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]