About Contact
०६ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
धनुषा क्षेत्र न. २ जसपाको संर्घष समिति गठन

पछिल्लो समय जसपाका अध्यक्ष उपेन्द्र यादवको आलोचना र विरोध भईरहेको अवस्थामा धनुषाको निर्वाचन क्षेत्र नम्बर २ मा जसपाकै संंघर्र्ष समिति गठन गरिएको छ  । पार्टी र सहिदको वलिदानीलाई जोगाउन भन्दै संघर्ष समिति गठन गरिएको हो । समितिमा किशोरी यादव, इन्दु ...

मधेसी सहिदको बलिदानी खेर नजानेः प्रमुख सचेतक अरगडिया

जनता समाजवादी पार्टीका प्रमुख सचेतक तथा धनुषा निर्वाचन क्षेत्र नम्बर २ का सांसद उमाशंकर अरगडियाले मधेसी सहिदको बलिदानी खेर नजाने दावी गरेका छन् ।  मधेस आन्दोलनको प्रथम सहिद रमेश महतोको सम्झनामा संसदिय सम्पर्क कार्यालय जनकपुरको भानु चौकमा आयोजना गरेको बलिदानी ...

सम्झनामा रमेश महतोः राज्यले सम्झिदैन शहीद परिवार

माओवादी जनयुद्धले गणतन्त्रको नारा स्थापित गर्यो । शान्तिपूर्ण राजनीतिमा अवतरण भएपछि माओवादीले संसदीय राजनीति सुरु गर्यो । संसद पुनस्थापनासँगै अन्तरिम संसद गठन भयो र अन्तरिम संसदले अन्तरिम संविधान बनायो । अन्तरिम संविधान लेखिदा संघीयताको मुद्दा अटाउन सकेन । त्यसपछि मधेसमा ...

धनुषा : सबैला नगरपालिकामा मेयरकाे एकलौटी बदमासी, जताततै मेयर साहको बिरोध

जनकपुरधाम । धनुषाकाे सबैला नगरपालिकामा सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नदिएपछि एक स्थानीयले फेसबुक मार्फत स्टेट्स लेखिएर सन्देश दिएको छ। मेयरको बदमासीका कारण अहिलेसम्म कुनै काम हुनन सकेको स्थानीयहरुले बताए। नगरपालिकाको नगर प्रमुखको कारणले तिन वटा एकाउन्टेन्ट सरुवा गराए ६ धिकृत ...

मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने

प्रतिनिधिसभा विघटनपछि रमाइला–रमाइला दृश्य देख्न थालिएको छ । हिजो पूर्व भन्नेहरू अहिले पश्चिम देखाएर कोकोहोलो मच्चाउँदै छन् । ०७२ असोजमा संविधान जारी गर्दा यसको उग्र विरोधी थिए, लेखक खगेन्द्र संग्रौला । मधेसी र उत्पीडितलाई अधिकार दिन कन्ज्युस्याइँ गरिएकाले यो संविधान ...

जसपामा दुई धार, उपेन्द्र यादबलाई सिरहामा कालो झण्डा देखाउने चेतावनी

जनता समाजवादी पार्टी (जसपा) मा दुई धार देखिएको छ । जसपाले संसद् विघटनविरुद्ध सिरहामा गर्न लागेको सभा विवादित बनेको हो । आन्दोलनको घोषणा गर्दा सभामा सहभागी हुने नेताको नाम मर्यादाक्रम मिचेर राखेपछि विवाद उत्पन्न भएको हो । जसपाले जनप्रदर्शन एवम् ...

जानकी मन्दिर सौन्दर्यीकरण दुई साता भित्र सम्पन्न गर :मुख्यमन्त्री राउत

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जानकी मन्दिरमा जारी सौन्दर्यीकरण कार्यको स्थलगत निरीक्षण गर्नु भएको छ । प्रदेशको गौरवको योजनाको रुपमा रहेको जानकी मन्दिर सौन्दर्यीकरणको पहिलो चरणको कार्य अन्तिम चरणको पुगेको बेला मुख्यमन्त्री राउत सहितको टोलीले स्थलगत निरीक्षण गर्नु ...

नेपाल र भारत आकारमा सानो-ठूलो देश भए पनि बराबर हैसियत: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन् । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उनको भनाइ छ । साथै दुई देशका प्रधानमन्त्रीबीच पनि ...

ओलीको अर्को टार्गेट प्रदेशसभा भङ्ग र शंकटकाल : उपेन्द्र यादव

जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेस जनविद्रोहलगायत विभिन्न कालखण्डमा भएका देशमा भएका आन्दोलन र सङ्घर्षका उपलब्धिलाई ओझेलमा पार्न प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएका छन् ।  जसपाले पर्साको सदरमुकाम वीरगञ्जमा आयोजना गरेको जनप्रदशन एवम् विरोध ...

जनकपुरमा राजेन्द्र महतोलाई कालो झाण्डा देखाईयो, मधेसी शहिदसंग खेलवाड गरेको आरोप

जसपा नेता राजेन्द्र महतोलाई जनकपुरमा युवाहरुले कालो झाण्डा देखाएको छ ।  मधेसी शहिदसंग खेलवाड गरेको आरोप लगाउंदै जनकपुरका युवा अभियान्ता मुन्जय राउत नेतृत्वमा महतोलाई जनकपुरको भानु चोकमा कालो झण्डा देखाई बिरोध गरेका हुन । प्रधानमन्त्री केपि ओली बिरुद्व जनकपुरमा जसपाले ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]