About Contact
११ आश्विन २०७७, आइतबार
Close
बिज्ञापन
प्रदेश २:सोचे भन्दा खतरनाक हुन सक्छ दलित आन्दोलनको आँधीबेहरी

पृष्ठभुमी : जनकपुरमा जन्मिएकी राजकुमारी सीता को बिबाह अयोध्याका युवराज रामचन्द्र संग भएको र पिताको आज्ञा अनुसार बनबासमा रहदा लक्ष्मण रेखा पार गरेकै कारणले लंकाका राजा रावणले हरण गरी लंका लगेको कथा रामायणमा पढन पाईन्छ । लक्ष्मण रेखा पार गरेकै ...

“लक्ष्मीनीयाँ गाउँपालिकाको भ्रष्टाचारको कमिसन अख्तियार देखि स्थानीय प्रशासनसम्म !”

जनकपुर – ढल्केवर सडक-खण्डको राजमार्ग मै पर्ने प्रदेश २ को राजधानी जनकपुर देखि १ किलोमिटर उत्तरमा पर्ने धनुषा जिल्लाको लक्ष्मीनीयाँ गाउँपालिका मधेश जनबिद्रोहको उदगम-स्थल हो, उक्त गाउँपालिकाले धनुषा जिल्ला र समग्र देश कै राजनीतिमा गहिरो प्रभाव/दखल राख्दछ । २००७ सालको ...

मातृभूमि है पुकारती !

मातृभूमि है पुकारती, तू सो रहा जवान हैं ! देश के सपुत, जाग होरहा बिहान है !! -२ देश में है त्राही-त्राही, सुनरहा है तू पडा ! दीन कि कराह आह, सुनरहा है तू पडा !! -२ देश मे शोषन-दमन, ...

चुनाव धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा सघाउ पुग्छ : पूर्वराष्ट्रपति यादव

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित गराउन सके भ्रष्टाचार नियन्त्रणमा त्यसले सघाउ पुग्ने बताएका छन् । अमेरिकामा रहेको अमेरिका–नेपाल नीति अनुसन्धान केन्द्रको पाँचौँ वार्षिक सम्मेलनका अवसरमा शनिबार अनलाइनमार्फत पूर्वराष्ट्रपति डा यादवले निर्वाचनको निष्पक्षतासँग प्रजातान्त्रिक विधि ...

अझै दलितलाई कहिले सम्म सिकार बनाउने सरकार ?

जनकपुरधाम । प्रदेश दुईमा पछिल्लो समयमा लगातार दलितमाथी कुनै न कुनै रुपमा अत्याचार भएका घटनाहरु सार्वजनिक हुँदै आई रहेको छ । शम्भु सदा, राजु सदा, विजय राम लगायतका मृत्यु तथा हत्याका घटना यसका उदाहरण हुन् । लकडाउन अवधिमै प्रदेश दुईमा ...

कञ्चनपुरको प्रमुख जिल्ला अधिकारीमा रामकुमार महतो

गृहमन्त्रालयले कञ्चनपुरमा रामकुमार महतोलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाएको छ । सीमाको उचित व्यवस्थापन गर्न नसकेको, क्षेत्राधिकार भन्दा बाहिर गएको अभिव्यक्ति दिएकोमा प्रजिअ नुरही खतिवडा प्रति असन्तुष्ट गृह मन्त्रालयले आज बिहान उनलाई कञ्चनपुरबाट गृहमन्त्रालय तानेको हो । खतिवडाको ठाउँमा ...

“जनताको पैसामा जनप्रतिनिधिको रजाई, रोक्ने-ठोक्ने कोहि भएनन्”

प्रत्येक गाउँ, टोल र बस्तीलाई सम्पुर्ण बिकास तथा उत्थानका उदेश्यले महोत्तरीको विभिन्न ७ वटा गाविसहरु; मनरा, सिसवाकटैया, सांढा, सरपल्लो, बथनाहा, इटहर्वाकट्टी र सोनौललाइ मिलाइ बनेका मनरासिसवा नगरपालिको कार्यक्षेत्र धेरै भएपनी काम थोरै पनि गर्न सकेको छैन । नगरवासिको भावना, चाहना, ...

प्रदेश २: म डर बोकेर आइसोलेसनबाट फर्किएको छु – राकेश शाह

म धनुषाका स्थानीय मिडियामा सञ्चारकर्मीको रूपमा कार्यरत छु । पहिलोपटक लकडाउन भएदेखि नै समाचार संकलनका लागि निरन्तर फिल्डमा खटिइरहेको थिएँ । फिल्डमा खटिँदा पर्याप्त सुरक्षा सावधानी पनि अपनाएकै हो । हामीमध्येका केही साथीलाई साउनको अन्तिम सातातिर ज्वरो देखियो । मलाई ...

धनुषाका प्रजिअ भन्छन्– ‘कोरोनाले भन्दा किड्नीको बिमारले ज्यान जाने खतरा भयो’

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण दर प्रदेश २ का जिल्लाहरूमा बढिरहेको छ । धनुषामा त अहिलेसम्म ११ जनाको ज्यान नै गइसकेको छ ।  ३ सयभन्दा बढी त सक्रिय संक्रमित छन् ।  धनुषाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) प्रेमप्रसाद भट्टराई कोभिड–१९ अस्पताल ...

समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा कार्यालय सहयोगीले गर्छ बिरामीको उपचार

प्रदेस नम्बर २ सरकार तथाअ समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा रासन खाद्यन तथा मशलन्द सामग्री को भ्रष्टाचार को घटना सेलाउन नपाउंदै कार्यालय सहयोगी ले बिरामीको उपचार तथा हेरचाह गर्दै आएको रहस्य बाहिर आएको छ । समाजिक मन्त्रालय ले संचालन गरेको ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]