About Contact
१४ कार्तिक २०७७, शुक्रबार
Close
बिज्ञापन
प्रदेस २: एपार्टमेन्टबाट २३ किलो सुन बरामद

प्रहरीले वीरगंज महानगरपालिका-५ रेशमकोटी स्थितमा  श्रीगणेश एपार्टमेन्टबाट २३ किलो बढी सुन बरामद गरेको छ । शनिबार उक्त अपार्टमेन्टको तेश्रो तलामा सुन तथा चाँदी लुकाइ छिपाई राखिएको छ, भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय, पर्साकी प्रमुख गंगा पन्तको कमाण्डमा प्रहरी ...

बलात्कार आरोपमा जनकपुरबाट जेएफसी होटल संचालक यादब पक्राउ

बलात्कार र यौन दुर्व्यवहार आरोपमा जनकपुरबाट जेएफसी होटल संचालक पक्राउ परेका छन ।  जनकपुर धाम उपमहानगरपालिका शिव चौकमा संचालित जेएफसी होटल तथा रेष्टुरेन्टका प्रोपोराईटर प्रमोद यादब पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार संकट मोचन  स्कुलको कक्षा ९ ...

नयाँ मन्त्री थपियो, केही मन्त्रीको जिम्मेवारी हेरफेर

प्रधानमन्त्री केपी ओलीले आज रिक्त केही मन्त्रालयमा पूर्व एमाले कोटाबाट मन्त्री थप्नुभएको छ । रक्षा आफैले राखेर इश्वर पोख्रेललाई प्रधानमन्त्री कार्यालयमा लगी अर्थको जिम्मेवारी पार्टी महासचिव बिष्णु पौडेललाई दिइएको छ भने सन्चारमा महिला,बालबालिका मन्त्री पार्वत गुरुङलाई सारेर त्यो ठाउँमा सिराहाका ...

स्कुल बन्द, केटाकेटीबाट तस्करी

केही समयअघि भारतबाट सुनसरीको सीमा क्षेत्र हुँदै तस्करीको सामान बोकेर घुस्दै गरेका एकजनालाई सशस्त्र प्रहरीको गोली लागेपछि उपचारार्थ धरानको बिपी मेमोरियल अस्पतालमा भर्ना गरिएकोमा मरणपछि झण्डै एक साता उपचार गराउँदा लागेको करिब चार लाख रूपैयाँ खर्च सरकारले ब्यहोर्ने भएको छ ...

प्रदेश नं. २ को स्थाई राजधानीका लागी सर्लाही सर्वोत्तम विकल्प हो: युवा नेता चन्द्र भुषण

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सर्लाही जिल्ला कमिटी सदस्य तथा अनेरास्ववियूका केन्द्रीय नेता चन्द्र भुषण साहले भने, “मुलकमा आम नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट संघीय लोकतान्त्रिक गणतन्त्र आईसकेको छ। तर यसलाई ठोस संस्थागत ढंगबाट अभ्यास गर्ने महत्वपूर्ण कडीको ...

धनुषाको कुसुमबिसौनामा खानेपानी उपभोक्ता समितिमा ब्यापक भ्रष्टाचार

धनुषाको कुसुमबिसौनामा खानेपानी उपभोक्ता समितिमा ब्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएको छ । भ्रष्टाचार ढाकछोप गर्न गोप्य रुपमा नियम बिपरित समिति गठन गरिएपछि तथ्य बाहिर आएको हो ।  मिथिला नगरपालिका वडा नं ८ (कुसुमबिसौना) साबिकको बेंगाडावर गाबिस वडा नं २ ...

धनुषा: कोरोना कहरमा पनि धार्मिक मेला, न समाजिक दुरी न प्रशासन !

कोरोना भाईरस संक्रमण रोकथामका लागि भिडभाड नगर्न उर्दि जारी गर्दै लकडाउन अन्त्य भएपनि धार्मिक क्षेत्रमा पुजाआजा गर्ने तथा भेला हुन नपाईने सरकारको निर्णय छ । तर धनुषाको जनकपुर उपमहानगरपालिका वडा नं १७ कन्कपट्टीमा भने कोरोना कहरका बीचपनि मुस्लिम धर्मावल्मबिहरुले झण्डा ...

किन पक्राउ परे उपेन्द्र यादवको स्वकीय सचिव चौरसिया !

पत्नीले नै गम्भीर अभियोगसहित प्रहरीमा उजुरी दिएपछि पूर्वउपप्रधानमन्त्रीका निजी सचिव (पिए) पक्राउ परेका छन । जनता समाजवादी पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवका निजी सचिव महेशकुमार तमौली (महेश चौरसिया) लाई प्रहरीले पत्नीको किटानी जाहेरीको आधारमा पक्राउ गरेको हो । चौरसियाबिरुद्ध ...

सर्लाही: सिडियो सहित ६ कर्मचारीमा कोरोना, जिल्ला प्रशासन कार्यालय बन्द

सर्लाहीमा प्रमुख जिल्ला अधिकारी सहित जिल्ला प्रशासन कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालय बन्द गर्ने निर्णय गरिएको छ । शान्ति सुरक्षा र विपद् व्यवस्थापनका काम बाहेक जिल्ला प्रशासन कार्यालय एक हप्ता सम्मको लागि ...

दशैंकाे टिकाकाे साइत १० : १९ बजे, कुन शहरमा कहिले !

काठमाडाैं । अन्तरराष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्ष विश्वका विभिन्न देशका शहरमा विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिको बैठकले नेपालको काठमाडौँका लागि कात्तिक १० गते (अक्टोबर २६) बिहान १०ः१९ बजेको साइत उत्तम रहेको जनाएको छ । यसैगरी भारतको ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]