जनकपुरधाम उद्योग वाणिज्य संघको भोलि हुने मतदानका लागी उम्मेदवारहरुको चुनावी प्रचार प्रसार तिव्रता देखाएका छन् । यसै क्रममा संघको अध्यक्ष को उम्मेदवार जितेन्द्र कुमार महासेठको पक्षमा स्थानिय ब्यापारीहरु चुनाबी मैदानमा उर्लिएका छन । विभिन्न पदका उम्मेदवारहरु आ–आफ्नो चुनावी एजेण्डाहरु लिएर ...
जनकपुरधाम: गत जेठमा कोरोना महामारीलाई लक्षित गर्दै मुख्यमन्त्री लालबाबु राउतले प्रदेशवासीको नाममा सम्बोधन गरे। घर–घरमा राहत दिने घोष्णा गरे। पहिलो चरणको राहत स्थानीय तहमार्फत वितरण सुरु गरे। स्थानीय सरकारले राहत वितरणमा काखापाखा गरेको गुनासो सुनिन र देखिन थाल्यो। प्रदेश सरकारले ...
पर्साको मिर्जापुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण साह मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला गरेका छन । असई साहले तस्करी गराई रहेको विषय डीटेल समेतको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे समक्ष बुधबार नै जानकारी भैसकेको थियो ...
धनुषामा लगातार तेस्रो दिन एकजना व्यक्तिको शङ्कास्पद अवस्थामा शव बरामद भएको छ । जिल्लामा बिहिबारदेखि शनिबार (आज) सम्म तिनजनाको शङ्कास्पद अवस्थामा शव फेला परेको हो । प्रदेश नम्बर २ को केन्द्र धनुषामा यसरी दिनहु व्यक्तिको मृत्यु हुनुलाई धेरैले शान्ति सुरक्षा ...
पर्साको पर्सागढी नगरपालिका वडा न. ५ बहुअर्वा टोलका स्थानीयले आफुहरुमाथी धार्मिक विभेद भइरहेको आरोप लगाएका छन् । लगभग ७० प्रतिशत मुस्लिम समुदायको बाहुल्यता रहेको उक्त टोलका हिन्दु समुदायले जनप्रतिनिधि आएदेखि आफुहरुमाथि धार्मिक विभेद भइरहेको आरोप लगाएका हुन् । शुक्रवार वीरगञ्जमा ...
अवैध कारोवार चोरी तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीले नै भिस्वा नाकामा तस्करी खोली पैसा कमाउने अवसर जस्तै पाएका छन । सीमा सुरक्षा र सीमा नाकाबाट हुने तस्करीलगायतका अपराध रोक्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी नै पैसा लिएर तस्करी गराउनमा ...
अगामी चैत २५ गते हुन लागेको नेपाल पत्रकार महासंघ प्रदेश २ को चुनावमा विभिन्न पदमा ५३ जनाले उम्मेदवारी दिएका छन् । २१ पदका लागि हुने निर्वाचनमा ५३ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । नेपाल पत्रकार महासंघको ईतिहासमा ...
वारिपारि खेत छन्, खोलानाला र बाटो मात्रै होइन कतिपय ठाउँ दशगजामै मान्छेले बसोबास गरेको झुप्रा पनि छन्। नेपाल–भारत सीमाका धेरै ठाउँमा दशगजा कहाँ छ भनेर पत्ता लगाउन नै गाह्रो पर्ने अवस्था छ । प्रदेश २ का आठवटै जिल्ला भारतसँग सीमा ...
महोत्तरीको औरहि नगरपालिका ४ स्थित सेरामा गोली चल्दा एकजना घाइते भएका छन् । गोली प्रहार बाट बर्दिवास १ का रोशन कोईराला घाईते भएका प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय गौशालाको टोली घटना स्थल पुगि थप अनुसन्धान गरिरहेको गौशालाका प्रहरी ...
निर्वाचन आयोगले सिराहाकी जानकीदेवी रामलाई समानुपातिक सांसद् बनाउने निर्वाचन आयोगले निर्णय गरेको छ । आयोगको बुधबार बसेको बैठकले सानु सिवाको ठाउँमा जानकीदेवीलाई सांसद् बनाउने निर्णय गरिएको प्रवक्ता राजकुमार श्रेष्ठले बताए । ‘आज बसेको बैठकले निर्णय गरेको छ । यो निर्णय ...