About Contact
१६ फाल्गुण २०७७, आइतबार
Close
बिज्ञापन
महालक्ष्मी बैंकमा घोटाला, राष्ट्र बैंकको समेत मिलेमतो ?

काठमाडौं । अर्बौको कारोबार गर्ने बैंकहरुको सिष्टम कति कमजोर छ भन्ने कुरा प्रहरीले हालैको गरेको एक अनुसन्धानले देखाएको छ । महालक्ष्मी विकास बैंकको सुन कर्जामा भएको घोटालाले बैंकहरुमा भएको कमजोरी छताछुल्ल भएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले सिष्टमको ...

झा दम्पती अझै अज्ञात,प्रहरीको अनुसन्धान फितलो

जनकपुरधाम । गत सोमवार राति अज्ञात समूहको अपहरणमा परेका पिपरा गाउँपालिका ५ सहोडवाको झा दम्पतीको अवस्था अझै अज्ञात छ । जग्गा विवादको मुद्दामा अदालतमा साक्षी बसेका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी अपहरणमा परेकी हुन् । ...

संसद् पुनः स्थापना संगै प्रचण्ड–माधव बेचैन, ओली–देउवा शान्त

काठमाडौं । ०७७ पुस ५ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेपछि उब्जेको ‘अब के होला ?’ भन्ने जित्रासा सर्वोच्चको फैसलापछि मेटिएको छ । तर योसँगै अर्को नयाँ जिज्ञासा  उब्जेको छ– अब क–कसको समीकरण होला र को प्रधानमन्त्री बन्ला ?’ ...

सशस्त्रका इन्सपेक्टर ५० हजार घुससहित पक्राउ

रुपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना  ५० हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका छन् । इन्स्पेक्टर दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी बिहीबार पक्राउ परेका हुन् । पक्राउ परेका इन्सपेक्टर पौडेल सशस्त्र ...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने, संसद ‘फेस’ गर्ने रणनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने बरु संसद फेस गर्ने तयारी गरेका छन् । सर्वोच्च अदालतले तोकेकै समयभित्र प्रतिनिधिसभाको अधिवेशन आह्वान गर्ने तयारीमा प्रधानमन्त्री रहेको उनी निकट एक नेताले जानकारी दिए । अहिले नै राजीनामा दिनुपर्ने कारण ...

साढे २५ लाख सहित दुई हुण्डी कारोबारी धनुषाबाट पक्राउ

साढे २५ लाख सहित दुई हुण्डी कारोबारी धनुषाबाट पक्राउ पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको टोलीले गोप्य सूचनाको आधारमा  जिल्लाको जटही नाकाबाट अबैध रकम सहित दुई जनालाई पक्राउ गरेको धनुषाका प्रहरी प्रमुख प्रकाश रानाभाटले जानकारी दिए । ...

किन बोलाईयो सुरक्षा परिषद् बैठक !

राजनीतिक संकटका बेला प्रधानमन्त्री केपी शर्मा आलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । प्रतिनिधिसभा विघटन सम्बन्धी फैसला आउँनै लागेका बेला सुरक्षा परिषद् बैठक बोलाइनुलाई विशेष चासोका साथ हेरिएको छ । स्रोतका अनुसार अबको परिस्थितिलाई ध्यानमा राखेर सुरक्षा परिषद् ...

आईजीपीका अगाडि डीआईजी सिंह नाजवाफ

काठमाडौं । नेपाल प्रहरीका भौतिक संरचना निर्माणको अनुगमन प्राविधिक निर्देशनालयबाट हुने गरेको छ । प्राविधिक निर्देशनालयले प्रहरीका भवनहरू निर्माण गर्दा गुणस्तरको पाटो हेर्ने गर्दछ । ठेकेदारले निर्माण गरेका भवनहरू गुणस्तरीय छन् कि छैनन् त्यसको रेखदेख र अनुगमनका गर्नका लागि प्राविधिक ...

बहुबिबाहका दोषी प्रदेस सांसद साह एक दिन पनि जेल नराखी आममाफी

कानुनमन्त्री लीलानाथ श्रेष्ठको जिल्ला सिराहाका प्रदेश सभा सांसद दिलीपकुमार साहले पनि आममाफी पाएका छन् । बहुविवाह मुद्दामा अदालतले दोषी ठहर गरे पनि उनले अहिलेसम्म एक दिन पनि कैद भुक्तान नगरी राष्ट्रपतिबाट आममाफी पाएका छन् । उनी सत्तारुढ दल नेकपाको तर्फबाट सिराहा–४ (क) ...

पूर्व राजासहितकाे राष्ट्रिय सहमति भन्दै लैनचौरदेखि दिल्लीसम्म भट्टराईको दौड !

काठमाडौं । द्वन्द्वकालदेखि वृहत् शान्ति सम्झौता हुँदासम्म तत्कालीन नेकपाका नेता बाबुराम भट्टराईलाई कट्टर राजतन्त्र विरोधी र गणतन्त्र समर्थक नेता मानिन्थ्यो । २०६२ सालको अन्तमा भारतका प्रधानमन्त्री मनमोहन सिंहको विशेषदूत भएर भारतीय नेता कर्ण सिंह काठमाडौं आएर राजा ज्ञानेन्द्र शाहदेखि आन्दोलनकारी ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]