धनुषाको विदेह नगरपालिकामा जारी प्रथम मेयर कप क्रीकेट प्रतियोगितामा स्माट एलेभेन क्रीकेट टिम फाइनलमा पुगेको छ। प्रथम मेयर कपको आज ९ औं दिन सेमिफाइनल खेलमा विदेह नगरपालिकाकै स्माट एलेभेन क्रीकेट टिम भर्सेज धनुषाको सबैला नगरपालिकाको क्रीकेट टिम भएको खेलमा स्माट ...
राजस्थान रोयल्सले जारी इन्डियन प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । आज भएको खेलमा राजस्थानले चेन्नेई सुपर किंग्सलाई १६ रनले हरायो । युएईकाे सारजाह क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय ...
काठमाडौँ :लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएपनि उहाँको टोली जमैका तलाबाज भने क्यारेबिन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज भएको खेलमा पराजित भएको छ । ट्रिनिडाड एण्ड टोबेगामा आफ्नो पाँचौ खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गर्दै दुई विकेट लिनुभएको ...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ । क्यानले मङ्गलबार विज्ञप्ति जारी गर्दै १८ सिनियर महिला खेलाडीको कोरोना बीमा गरेको जनाएको छ । यसअघि क्यानले पहिलो चरणमा सिनियर पुरुष क्रिकेट टोलीका २३ खेलाडीसहित ...
काठमाडौँ : क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्नुभएको छ । शनिबार राति भएको खेलमा गुयाना अमेजन वारियर्सविरुद्ध सन्दीपले बलिङ गर्दै दुई विकेट लिनुभयो । उहाँले निकै किफायती बलिङ गर्नुभयो । यद्यपि सन्दीपको टोली ...
प्रदेस नम्बर २ सरकार तथाअ समाजिक मन्त्रीले संचालन गरेको क्वारिन्टीनमा रासन खाद्यन तथा मशलन्द सामग्री को भ्रष्टाचार को घटना सेलाउन नपाउंदै कार्यालय सहयोगी ले बिरामीको उपचार तथा हेरचाह गर्दै आएको रहस्य बाहिर आएको छ । समाजिक मन्त्रालय ले संचालन गरेको ...
जनकपुरधाम । प्रदेश २ अन्तर्गत विभिन्न जिल्लाको अस्पताल स्तरोन्नती गर्न प्रदेश सरकारले कोरोना कोषबाट रू. ८ करोडभन्दा बढी रकम निकासा गरेको छ । कोरोना महामारी नियन्त्रण तथा उपचारमा सहज बनाउनका लागि प्रदेशका विभिन्न अस्पताललाई सरकारले स्थापना गरेको कोरोना कोषबाट रू. ...
सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारी कर्मचारीले पाउँदै आएका प्रोत्साहन भत्ता, खाजा भत्ता सहितका विभिन्न भत्ता खारेजीको निर्णय गरेका हुन्। राजस्व संकलनमा ...
१४ खर्ब ७४ अर्बको बजेट काठमाडौं, १५ जेठ । सरकारले बजेटको आकार घटाएको छ । आगामी वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट ल्याएको छ । ग्त वर्ष १५ र्ख ३२ अर्बको बजेट ल्याइएको थियो । यो वर्ष स्रोत खुम्चिएपछि ...
काठमाडौं, १५ जेठ नेपालमा एकै दिन एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । टेकु प्रयोगशालामा गरिएको परीक्षणमा मात्र ७७ जनाको पोजेटिभ देखिएको हो । यतीधेरै एकैदिन संक्रमित पुष्टि भएको पहिलो पटक हो । देशभरी संक्रमितको संख्या १०४२ ...