About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कर्मचारीतन्त्रको सहयोगमा भ्रष्टाचार भएको मुख्यमन्त्री राउतको दाबी

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कर्मचारीतन्त्रको सहयोगविना अनियमितता हुन नसक्ने बताएका छन् । देशमा सुशासन कायम गर्न कर्मचारी इमान्दार बन्नुपर्ने राउतको भनाइ छ । कर्मचारहरुकै सहयोगमा जनप्रतिनिधिहरु भ्रष्टाचारमा डुबेको मुख्यमन्त्री राउतले स्वीकारेका छन् । प्रदेश तथा स्थानीय शासन सहयोग ...

क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

राज्यका निकायहरुको बढ्दो आर्थिक अनुशासनहीनता र बेथितिका कारण धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा भ्रष्टाचारको चांङ्ग नै देखिएको छ । क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियार निर्वाचित भएर आएपछि पालिकाको रकम खर्चको वेरुजु ह्वातै बढेको हो । नगरपालिकामा आर्थिक खर्च अपारदर्शी हुँदा क्षिरेश्वरनाथ नगरपालिकामा ...

प्रदेश २: समाजिस विकास मन्त्रालयमा प्रत्येक बजेटमा भ्रष्टाचार, ठेक्का कम्पिनीसंग सेटिंग

प्रदेश २ को समाजिक विकास मन्त्रालयको प्रत्येक बजेटमा भ्रष्टाचार भएको तथ्याँक बाहिर आएको छ । विभिन्न ठेक्का कम्पिनी तथा समिति संग सेटिंग गरेर भ्रष्टाचार गरेको पाईएको हो । समाजिक विकास मन्त्रालयको एक वर्षमा १६ करोड २७ लाख १२ हजार अभैm ...

घुसको पनि नेतृत्व !

गत वर्ष प्रदेश नं २ को लेखापरीक्षण सकेर फर्किएका एक अडिटरले कुराकानीमा भनेका थिए, ‘घुस खानु बाध्यता हो, हाकिमलाई घुस नबुझाए कार्यसम्पादन मुल्यांकन अंक काटिन्छ ।’ उक्त भेटमा उनले भनेका थिए, ‘पैसा लिइसकेपछि टोलीवीच भागबण्डा हुनु स्वभाविक हुन्छ । नत्र ...

प्रदेश २: समाजिक विकास मन्त्रालयमा भ्रष्टाचारको चाँङ्ग, १६ करोड बेरुजु

प्रदेश २ सरकार गठन भएदेखि नै भ्रष्टाचारको आरोप खेप्दै आएका समाजिक विकास मन्त्री नवल किशोर साहले प्रक्रिया नै पुरा नगरी खर्च गरेको १६ करोड भन्दा बढि बजेट वेरुजु देखिएको छ । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन, २०७८ अनुसार समाजिक विकास मन्त्रालय तर्फ ...

मेयर दासले नगरपालिकाको २५ लाख रक्सीमै सकाए

धनुषाको विदेह नगरपालिका जनप्रतिनिधि र कर्मचारीले एक वर्षमै २५ लाख रुपैयाँको रक्सीमै सकाएको खुलासा भएको छ । विदेह नगरपालिका मेयर बेचन दास (तत्मा), निमित्त प्रशासकीय अधिकृत संजिव साह लगाययत जनप्रतिनिधि र कर्मचारीले विभिन्न मदिरा पसलमा रक्सी र खाजा खाएको खुलेको ...

कान्छो मेयर बरबरियाद्धारा चरम भ्रष्टाचार, नगरपालिकाको बजेटबाट दुबई सयर

धनुषाको शहीदनगर नगरपालिकामा प्रमुखले नगरभित्रै अनुगमन गर्ने नाउँमा लखौँको भत्ता बुझेको पाइएको छ । शहीदनगर नगरपालिकामा नगरप्रमुख उदय बरबरियाले नगर भित्रै अनुगमन गर्न लाखौ रुपैयाँ भत्ता बुझ्नुका साथै नगरपालिकाकै श्रोतबाट रकम खर्चेर विदेश भ्रमण गरेको पाइएको हो । महालेखा परिक्षकको ...

सुशासनमा चुक्दै मुख्यमन्त्री राउतको प्रदेश २ सरकार, जताततैआर्थिक अनियमिता

मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकार आर्थिक प्रसाशनमा पनि चुक्दै गएको देखिएको छ। हालै प्रकाशित महालेखापरीक्षकको प्रतिवेदनले सात प्रदेशमध्ये सबैभन्दा बढी बेरुजु प्रदेश २ मा देखाएको छ। प्रतिवेदनमा बेजुरुको मात्रा १ अर्ब ८० करोड ५९ लाख १८ हजार छ। ...

जनकपुरधाम उपमहानगरले बनाइरहेको शहीद गेट निर्माणको टेण्डरमै भ्रष्टाचार

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिकाले निर्माण गरिरहेको शहीद गेटको नाममा अनियमितता भएको पाइएको छ। मधेश आन्दोलनका शहीदहरुको सम्मानमा बनाउन लागिएको शहीद गेट निर्माणमा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा उल्लेख छ। जनकपुरधाम उपमहानगरपालिकाले उपमहानगरको उत्तरी प्रवेशद्वार मुजेलियामा शहीद गेट निर्माण गराइरहेको छ। यसको लागि ...

पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादवद्धारा १ करोड भन्दा बढी बजेट रकमान्तर

प्रदेश २ का तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले आफ्ना कार्यकर्ताहरूलाई पाल्नको लागि आर्थिक वर्षको अन्तमा एक करोडभन्दा बढी बजेट रकमान्तर गरेका छन्। तत्कालीन मन्त्री यादवले आर्थिक वर्ष २०७७र७८ मा मन्त्रालयको विभिन्न शीर्षकमा छुट्याइएको एक करोड ३५ लाख ...

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]