अमेरिकी राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन् । रोचक पक्ष के छ भने २६ मन्त्रिस्तरको पदमा १२ जना महिला छन् । बाइडेन मन्त्रिपरिषद्मा ह्यारिससहित ६ जना अश्वेत, ...
भारतमा शनिवारबाट कोरोना भ्याक्सिन लगाउन शुरु गरिएको छ । भर्चुअल सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्याक्सिन लगाउने कार्यक्रमको उद्ध्घाटन गरेका छन् ।उनले कम समयमा नै भारतमै कोरोना भाइरसविरुद्ध भ्याक्सिन निर्माण भएको भन्दै भारतीय मेडिकल प्रणाली विश्वमा नै विश्वस्नीय रहेको ...
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई देश आकारमा ठूलो सानो भए पनि राष्ट्रको हैसियतमा दुबै देश बराबर भएको बताएका छन् । सार्वभौमसत्ताको रुपमा कुनै पनि देश ठूलो सानो नभएको उनको भनाइ छ । साथै दुई देशका प्रधानमन्त्रीबीच पनि ...
प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ताको लागि भारतीय समाचार च्यानल जी न्यूजका सुधीर चौधरीलगायत तीनजना अहिले शनिबार दिउँसो एअर इण्डियाको उडानबाट काठमाडौं उत्रेका छन् । विमानस्थलबाट सोझै बौद्धस्थित हायात होटल गएका उनीहरूले भोलि बालुवाटार पुगेर प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिने कार्यक्रम रहेको ...
नेपाल–अमेरिकाबीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) कम्प्याक्ट प्रतिनिधिसभाबाट अनुमोदन नहुँदै सोअन्तर्गत अनेकौं परियोजनाको काम गुपचुप रूपमा धमाधम चलिरहेको छ । एमसिसीमार्फत प्राप्त हुने अनुदानको व्यवस्थापन, कार्यान्वयन तथा अनुगमन गर्न स्थापित मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–एन्)को सञ्चालक समिति अध्यक्ष अर्थसचिव शिशिरकुमार ...
नेपाली सेफ सन्तोष शाह ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स २०२०’ प्रतियोगितामा उपविजेता बनेका छन्। ‘बीबीसी वन’ मा बिहीबार राति प्रसारित फाइनल राउण्डको अन्तिम चरणमा उनी ‘रनर अप’ बनेका हुन् । युवा ब्रिटिश सेफ एलेक्स वेबले यो वर्षको ‘बीबीसी मास्टरसेफ प्रोफेसनल्स’ को उपाधि ...
कोरोनाकालमा इम्युनिटी पावर बढाउन भन्दै महको खपत बढको छ । तर मानिसहरुले महको नाममा सुगर सिरप खान बाध्य छन । भारतको गैर लाभकारी संस्था सेन्टर फर साइन्स एन्ड इन्भायरनमेन्ट (सीएसई) ले भारतका अधिकांश कम्पनीका महमा ठूलो मात्रामा मिसावट भएको जनाएको ...
२०७७ मंसिर ०३ गते प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा र मित्रराष्ट्र भारतका महामहिम राजदूत विनय मोहन क्वात्राबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ । प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा र भारतका महामहिम राजदूत विनय ...
नेपाली राजदूतावास अबुधाबीका कर्मचारीले खुलेआम घुस बार्गेनिङ गर्ने गरेको गुनासो सेवाग्राहीले गरेका छन् । अबुधाबीस्थित नेपाली राजदूतावासबाट प्रवाह हुने कामदारको मागपत्र प्रमाणीकरणलगायतका काममा दूतावासका तृत्तीय सचिव रामविनय यादवले हाकाहाकी घुस खाने गरेको एक सेवाग्राहीले बताए । तृत्तीय सचिव यादवले सेवाग्राहीसँग ...
भारतका टेलिभिजन पत्रकार अनर्ब गोस्वामी पक्राउ परेका छन् । उनलाई मुम्बईस्थित आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको हो । रिपब्लिक टिभीका प्रधान सम्पादक गोस्वामीलाई प्रहरीले भ्यानमा राखेर लगेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । एक ५३ वर्षीया इन्टेरियर डिजाइनरको आत्महत्याबारे अनुसन्धानका लागि ...