About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
सिके राउत द्वारा जनकपुरमा विद्यार्थी नेतालाई प्रशिक्षण

खोज केन्द्र बुधबार, माघ ०१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम, २९ पुस ।जनमत पार्टीका संयोजक सिके राउतले विद्यार्थीहरुलाई विश्वासका साथ अगाडी बढ्न निर्देशन दिएका छन ।

जनकपुरधाममा  भएको विद्यार्थी जनमत संघको केन्द्रिय वैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै नेता राउतले अगाडी बढनका लागि आफुमा भएको विश्वासलाई मजवुत बनाएर अगाडी बढे सफलता आफै पाइने वताए ।

उनले विद्यार्थीहरुलाई निर्देशन दिदै भने विद्यार्थी नै देशको भविष्य भएकोले शिक्षा आर्जनका साथ साथै देश हाक्ने गुण पनि सिक्नुपर्ने वताए ।आफनो हक र अधिकारका लागि सदैव तत्पर रहने र त्यसका लागि शिक्षा महत्वपुर्ण रहेको बताए।

उनले आफनो संगठन विस्तार गर्नका लागि सवैले आ आफनो तवरबाट पहल गर्न विद्यार्थीहरुलाई आग्रह समेत गरेका थिए ।विद्यार्थी जनमत संघको बसेको दुइदिने बैठकबाट पोषण यादवको संयोजकत्वमा ५१ सदस्यीय केन्द्रिय कार्यसमिति समेत गठन गरिएको छ ।

वैठकमा देशका १५ वटा जिल्लाका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]