About Contact
१४ मंसिर २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुर मोडेल कलेज बसको चरमलापर्वाही, बसको ठक्करबाट २ को घटना स्थलमै मृत्यु, आक्रोशमा बस जलाईयो

खोज केन्द्र मंगलबार, पौष २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर–ढल्केबर सडक खण्डमा मोडेल मल्टिपल कलेजको बसले एक मोटरसाइकललाई ठक्कर दिएपछि दुई जनाको घटनास्थलमै मृत्यू भएको छ ।

लक्ष्मीनिया र सपहीको बीचमा ढल्केबरबाट जनकपुरतर्फ आउदै गरेका ज १ क २८२ नम्बरको कलेजको बसले ज. १० प. ३५३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार दुई जनाको मृत्यू भएपछि आक्रोसित स्थानीयले बसमा आगजनी गरेका छन् ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका ७ का सन्तोस ठाकुर र क्षिरेश्वरनाथ नगरपालिकाका अनवर राईको मृत्यू भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]