About Contact
०३ माघ २०७७, शनिबार
Close
बिज्ञापन
सार्वजनिक बसमा अश्लिल हर्कत गरेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने युवक चितवनबाट पक्राउ

खोज केन्द्र मंगलबार, पौष २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

एक वर्षअगाडि सार्वजनिक बसमा अश्लिल हर्कत गरेर सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्ने युवकलाई  प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले युवकलाई सोमबार चितवनबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना र पक्राउ परेका युवकबारे थप जानकारी दिन महाशाखाले ११ बजे पत्रकार सम्मेलन गर्दैछ।

एक वर्षअघि डल्लुदेखि लगनखेल सम्मको रूटमा चल्ने बसमा हस्तमैथुन गरेर अघिल्लो सिटमा बसेकी एक महिलाको कपालमा विर्य स्खलन गरेको भिडिओ सार्वजनिक भएको थियो । उक्त भिडियो सार्वजनिक भएपछि संलग्न व्यक्तिको खोजी गरि कारवाही गर्न भनेर महाशाखामा उजुरी परेको थियो ।

उजुरीपछि प्रहरीले मिहिन अनुसन्धान गर्दै आएको महाशाखाले फेसबुक मुख्यालयसँगसमेत सहयोग मागेर अनुसन्धान गरिरहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
मधेसवादीको दोहोरो चरित्र: पहिला संविधान जलाउने, अहिले संविधान जोगाउने
धनुषाको मिथिला नगरपालिकामा पत्रकार संजाल गठन
जसपामा दुई धार, उपेन्द्र यादबलाई सिरहामा कालो झण्डा देखाउने चेतावनी

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]