About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
धनुषामा एक जना अपहरण, लगतै स्थानिय जुटेपछि अपहरण मुक्त

खोज केन्द्र मंगलबार, पौष २९, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा अपहरण लगतै स्थानिय जुटेपछि केहि घण्टामै एक व्यक्ति अपहरण मुक्त भएका छन ।

क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्वरपुर र मिथिला नगरपालिका पोष्पुवलपुरको विचबाट सोमवार साँझ करिब ६ बजे साईकल लिएर दिगम्वरपुर बस्ने अजकी मण्डलको छोरा वर्ष अन्दाजी ४० वर्षिय फिरण मण्डललाई ४ जाना अपरिचित व्यक्तिले अपहरण गरेका थिए ।

सोमवार साँझ साइकलमा कामबाट घरफरकिरहेका मण्डललाई अपहरण गर्न साथ घरमा फोनगरी आफूलाई चार जानाले घेरेको खवर जानकारी गराएका थिए । तर घरमा जानकारी पाएका व्यक्तिले लगतै फोनगर्दा मण्डल सम्पर्क विहिन बनेका थिए ।

घरका व्यक्तिको जानकारी लगतै भारी संख्यिामा घटना स्थल पुगेका स्थानियहरु चारैतिर खोजी गर्नथालेपछि मिथिला नगरपालिका ३ हरिहरपुर नजदिक जलाध खोलाको छेउमा अचेत अवस्थामा हाथखुट्टा बाँधेको अवस्थामा भेटिएको स्थानियहरुले जनकारी दिएका छन ।

अपहरणमा परेका मण्डललाई स्थानिय किल्निकमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरिक्षक पप्पु नायकले जनकारी दिएका छन ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]