About Contact
२८ चैत्र २०७७, शनिबार
Close
बिज्ञापन
कस्मीरमा पाकिस्तानको हमला दुई जनाको मृत्यु, ४ जना घाइते

खोज केन्द्र सोमबार, पौष २८, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

भारत नियन्त्रीत कस्मीरमा पाकिस्तानको बोर्डर एक्शन टीमले हमला गर्दा दुई जनाको ज्यान गएको छ । यो आक्रमण शुक्रबार कस्मीरको पाकिस्तानी सीमा क्षेत्र नजिकै भएको भारतीय सेनाले पुष्टी गरेको छ ।

हमलामा परेर ४ जना घाइते भएका थिए । जसमा १ जनालाई अस्पताल लिँदै गर्दा अर्का एकको घटनास्थलमा नै मृत्यु भएको  उल्लेख गरेको छ । भारतीय सेनाका एकजना अधिकृतले नाम नखुलाउने सर्तमा एकजनाको टाउको काटिएको अवस्थामा भेटिएको जानकारी दिएका छन् ।

मृत्यु हुने दुवै जनाको सनाखत भएको छ । दुवैजना कासालियान गाउँका बासिन्दा मोहम्मद असलम र अल्ताफ हुसेन रहेको बताइएको छ ।

केही दिन अघि मात्रै भारतीय सेनाका नव नियुक्त प्रमुखले पाकिस्तानमा हमला गर्न आफू तयार रहेको र त्यसका लागि सरकारको आदेश पर्खिरहेको बताएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जउवा संघको अध्यक्षको उम्मेदवार महासेठको पक्षमा उर्लियो ब्यापारी
प्रदेश सरकारको राहत गोदाममै कुहियो, नगरपालिकाद्वारा रातिमा फाल्यो
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]