About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
सूचना प्रविधि विधेयक पास हुनेबित्तिकै सरकार पतन हुने ठोकुवा

खोज केन्द्र शनिबार, पौष २६, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सरकारले ल्याउन खोजेको सूचना प्रविधि विधेयक पास हुनेबित्तिकै वर्तमान सरकारको पतनको सुरुवात हुने ठोकुवा गरेका छन् ।

केसीले विधेयकका दफा ९५, ९६ र ११५ मा आपत्ति जनाए । उनले दफामा उल्लेख गरिएका सजाय तथा कसुरको प्रावधान नै आपत्तिजनक भएको टिप्पणी गरे । क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विधेयक संविधानसंगत पनि नभएको जिकिर गरे । उनले भने, ‘यो विधेयक कानुनका रूपमा आए यसले सामाजिक सञ्जाल र सञ्चारमाध्यमलाई ठूलो असर गर्छ त्यसैले हामीले यसको विरोध गरेका हौं ।’

विधेयकमा व्यवस्था गरिएको तीन सदस्यीय अदालत गठनमा पनि उनले आपत्ति जनाए । उनले विधेयकले संविधानको हनन गरेको, स्वतन्त्र प्रेसलाई कुण्ठित गरेको जस्ता गम्भीर आरोप लगाए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]