About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरको राजदेवी मंदिरको बिज्ञापन र महाप्रसाद संयोजकमा दीपक गुप्ता

खोज केन्द्र आइतबार, भाद्र २७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम स्थित प्रसिद्ध मन्दिर राजदेवी मन्दिरमा वडादसै धूमधामका साथ मनाइने भएको छ्।

महाविर युवा कमिटीको ५३औ साधारण सभा बाट बिजया दशमी हरेक बर्ष झै यस बर्ष पनि राजदेवी मन्दिरमा हर्शौउल्लासका साथ पुजा आर्चना गरी मनाइने निर्णय गरेको छ।

उक्त पुजा मा भब्यता प्रदान गर्नका निमित्त १०औ दिन का लागि बिज्ञापन र महाप्रसाद बितरणको जिमा दीपक गुप्ता लाई दिए को छ।

संघ संस्था र कम्पनी ले प्रचार प्रसार को लागी ब्यानर्,होडिंग बोर्ड,भिजुअल भिडियो मार्फत बिज्ञापन गराउने जिम्मा दिएकोछ।

बिजया दशमी को दिन श्रदालु हरु लाई महाप्रसाद बितरणको जिम्मा दीपक गुप्ता लाई दिएकोछ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]