About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरधाम वडा नं ३ का अध्यक्ष साह लोसपामा

खोज केन्द्र बिहिबार, भाद्र १७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जसपाबाट अलग भएर दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीका लागि जनकपुरका प्रभावशाली युवा तथा जनकपुरधाम उपमहानगरपालिका वडा नं ३ का अध्यक्ष दिपेन्द्र साह लोसपामा सनाखत गरेको छ । 

जनकपुरधा उप–महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष साहले आज लोसपामा सनाखत गरेको हो । विहिवार वडा अध्यक्ष साहले

निर्वाचन आयोगको कार्यालय पुगेर सनाखत गरेका हुन् । निर्वाचन आयोगले नयाँ दलमा जान चाह्ने जनप्रतिनिधिहरुलाई भदौ १ गतेदेखि भदौ २२ गतेसम्मको समय दिएको छ ।

साह लोसपामा खुले संगै जनकपुरका युवा नेताहरु महन्थ ठाकुर तिर बलियो हुने आंकलन गरिएको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]