About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
घरेलु मदिरा र गाँजा फडानीमा कल्याणपुर प्रहरी(तस्वीर)

खोज केन्द्र बिहिबार, भाद्र ०३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

सप्तरीको कल्याणपुर ईलाका प्रहरी घरेलु मदिरा र गाँजा फडानीमा सक्रिय भएको छ । पछिल्लो समय सप्तरीमा घरेलु मदिरा र गाँजा खेती फस्टाएको सूचनाको अधारमा ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले ठूलो परिमाणमा घरेलु मदिरा र गाँजा नष्ट गरेको हो ।

ईलाका प्रहरी कार्यालय कल्याणपुर, सप्तरीबाट प्र।नि। उमाशंकर प्रसाद शाहको कमाण्डको टोली जिल्ला को
खड्क न।पा। वडा नं। ८, पहाडी भदिया स्थितमा खटीमा घरधुरीबाट ४०र५० बोट गाँजा फडानि गरी, घरमा अबैंध रुपमा लुकिछिपी संचालन गरिरहेको रक्सी भट्टीहरुबाट घरेलु मदिरा तथा कच्चा पदार्थ पाँच हजार लिटर
नष्ट गरेको हो ।

उक्त स्थानबाट घरेलु मदिरा बनाउने दुई सय लिटरको पानी ट्याङकी थान ( १, प्लास्टिकको भाँडा थान ( ६ र सिलवरको हन्डी थान ३ र सिलवरको डेक्ची थान ( १ बरामद गरी नियन्त्रणमा राखिएको साहले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]