About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
५ दिनदेखि बेपत्ता बालिकाको शव इनारमा भेटियो

खोज केन्द्र शुक्रबार, साउन १५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

५ दिनदेखि बेपत्ता बालिका मृत अवस्थामा भेटिएकी छिन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका(१० बरमझियाका वीरेन्द्र यादवकी ६ वर्षीया छोरी प्रिती यादवको शव शुक्रबार बिहान इनारमा फेला परेको छ ।

बालिका सोमबार बिहान ९ बजे घरनजिकै रहेको पसलबाट फर्कने क्रममा बेपत्ता भएकी थिइन् । उनको शव घरदेखि ५ सय मिटरको दूरीमा रहेको इनारमा सडेको अवस्थामा फेला परेको धनुषा प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएका प्रहरी टोलीले बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाएको छ । शवको प्रकृति हेदा बालिकाको हत्या गरेर इनारमा फालिएको जस्तो देखिए पनि पोस्टमार्टमको रिपोर्ट नआएसम्म केही भन्न नसकिने इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]