About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरमा भारतीय रेल, हाईस्पीड लिक परिक्षण (फोटोहरु)

प्रति घण्टा १२० किलोमिटर स्पीड

खोज केन्द्र आइतबार, साउन ०३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

रेल संचालनपुर्वको तयारीको शिलशिलामा जनकपुरमा भारतीय रेल आएको छ ।  भारतीय सीमा क्षेत्र जयनगरबाट खजुरी हुँदै उक्त रेल जनकपुरको कुर्था सम्म हाईस्पीड गति परिक्षण गरिएको छ ।

भारतीय इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभ एक डब्बे रेलबाट जनकपुर देखि जयनगर लिकको  दिउँसो परिक्षण गरिएको हो ।

जनकपुरको कुर्था स्टेसनबाट प्रतिघन्टा १२० किलोमिटरको गतिमा सो रेलले लिकको परिक्षण गर्दै जयनगर पुगेको रेल्वे विभागका साइड इन्जिनियर विनोद ओझाले जानकारी दिए ।

रेल्वे लिक परिक्षणको लागि नेपाल रेल्वे कम्पानीका महाप्रबन्धक गुरु भट्टराईसहितका कर्मचारी जनकपुर आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]