About Contact
१३ माघ २०७७, मंगलबार
Close
बिज्ञापन
शंकास्पद पिटाइ व्यहोरेका पत्रकारहरुले बहुमत बढाउन खोज्दैछ की ?

शिबेन्द्र यादब बिहिबार, पौष २४, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर – एपी वन टेलिभिजनको धनुषाका क्यामरा म्यान शत्रुधन यादवले आफूलाई जनकपुर उपमहानगरपालिका कार्यलयमा कुटपिट नभएको दाबी गरेका छन् ।

उनी आफ्ना फेस्बुकमा स्टाट्स लेख्दै आफूलाई कुटपिट नभए पनि विभिन्न संचारमाध्यममा दुई दिन देखि मेरो नाम जोडेर संचारमाध्यममा प्रकाशित भएको समाचार प्रति दुख व्यक्त गर्दै अब देखि मेरो नाम नजोड्न चेतावनी समेत दिएका छन् ।

गत मंगलबार जानकी मन्दिरको फुलबारीको पर्खाल सारिएको विषयमा मेयर लाल किशोर सँग प्रतिक्रिया लिन नगरपालिकामा कार्यालयमा पुगेका थियौं तर आफू माथी मेयर लाल किशोरले कुनै किसिमको अभद्र व्यहबार नगरेको बताएका छन् ।

उनको फेस्बुक स्टाट्स यस्तो रहेका छन् ‘मेरो बारेमा कुनै प्रकारको गलत लेखेमा ठिक हुदैन साथीहरू सावधान “

सम्बन्धित

ताजा अपडेट
धनुषाको शहीदनगरका मेयरको भाइले कुटे इन्जिनियर, कमिशन बिबाद
रौतहट: नयाँ घर बनाउने सपना बोकी विदेश गएका कुर्मीको जब फर्कियो
धनुषाको बिदेह नगरपालिकामा झुलुङे पुल निर्माण

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]