About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
गृहमा जनार्दन, परराष्ट्रमा उपेन्द्र !

खोज केन्द्र मंगलबार, आषाढ २९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सर्वौच्च अदालतको आदेशअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री बन्दैछन् । आज ५ बजेभित्र उनलाई नियुक्त गर्न सर्वोच्चले आदेश दिएको छ ।

देउवाले नै गठबन्धनसहितको मन्त्रिमण्डल गठन गर्दैछन् । मन्त्रीको नाम तय गर्न सबै पार्टी छलफलमा बसेका छन् ।
स्रोतका अनुसार माओवादी केन्द्रले गृह मन्त्रालयमा दाबी गरेको छ । गृह पाए जनार्दन शर्माको नेतृत्वमा माओवादी सरकारमा जानेछ । तर, यही सरकारले मध्यावधि निर्वाचन गराउनुपर्ने अवस्था आउन सक्ने भएकाले कांग्रेस नेताहरुले गृह र अर्थ मन्त्रालय छाड्न नहुने देउवालाई दबाब दिएका छन् । त्यो अवस्थामा माओवादी केन्द्रले परराष्ट्र मन्त्रालय पाउनेछ ।

माओवादीले गृह पाएमा भने उपेन्द्र यादबले परराष्ट्र पाउनेछन् । मन्त्री छान्न माओवादी, जसपाको बैठक बसिरहेको छ ।

अर्थमन्त्रीका लागि कांग्रेसभित्रै संघर्ष छ । ज्ञानेन्द्र कार्की र डा मिनेन्द्र रिजाल अर्थमन्त्री बन्ने दौडमा छन् । साथै पछिल्लो समय सक्रियताका साथ राजनीतिमा लागेका विनोद चौधरी समेत मन्त्री बन्ने लबिङमा छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]