About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
छोरो र आफ्नो ज्यान रक्षाका लागि चौधरीको अपिल

खोज केन्द्र मंगलबार, आषाढ २९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधामका एक स्थानीयले म र मेरो छोरोको ज्यान खतरामा रहेको भन्दै ज्यान रक्षाका लागि अपिल गरेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ विद्यापति चोकका चन्द्रमोहन चौधरीले एक पत्रकार सम्मेलनको आयोजना गरी आफ्नो र छोरोको ज्यान रक्षाका लागि अपिल गरेका हुन् ।

उनले अनाहकमा प्रधानमन्त्री कार्यालयबाटै झुठा मुद्दा लगाएर मलाई फसाउने बारम्बार षडयन्त्र हुँदै आईरहेको आरोप लगाए । पटक पटक घरमा खानतलाशी पछि पनि मेरो घरबाट हातहतियार प्राप्त नहुँदा समेत यसरी झुठा मुद्दा लगाइदा मेरो चरित्र हत्या भएको उनको भनाई छ ।

चौधरीका अनुसार जिल्ला प्रहरी कार्यालयमा बुझाइने निवेदनमा न नागरिकता हुन्छ, न निवेदकको नाउँ नै । उनले भने ‘निवेदनमा कुनै थर ठेगाना हुँदैन तै पनि मेरो घरमै गएर खान तलाशी गर्दा म र मेरो १५ वर्षिय छोरो तनावमा रहँदै आएको छ ।’

यता चौधरीले आफूलाई फोनमा धम्की दिने बिरुद्ध उजुरी दिँदा प्रहरी प्रशासन मौन बस्नुले शंका उपशंका उत्पन्न भईरहेको बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]