About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
सांसद पून: स्थापना, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वाेच्चको आदेश

खोज केन्द्र सोमबार, आषाढ २८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

सर्वाेच्च अदालतले अबको २८ घण्टा भित्र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि नेकपा एमाले भित्र खैलाबैला सुरु भएको छ ।

अदालतको फैसला प्रभावित पार्ने उद्येश्यले पार्टी अध्यक्ष केपी ओलीले हिजो राति १० बुँदे सहमति गरेपनि विवादमा परेका थियो । यसैबीच आज आएको सर्वाेच्चको फैसलालाई कसरी लिने भन्ने सन्दर्भमा दुई थरि मत आएका छन् ।

ओली पक्षले संविधानमाथि सर्वाेच्चको प्रहार भन्ने प्रतिक्रिया दिन लागेको छ भने माधव नेपाल पक्षले स्वागत गर्दैछ । आज बस्ने भनिएको स्थायी कमिटी बैठकमा नेपाल पक्ष नजाने भएको छ । सर्वाेच्चले सात दिन भित्र प्रतिनिधि सभा बोलाउनसमेत आदेश जारी गरेको छ ।

सर्वोच्चको संवैधानिक इजलासले देउवाको पक्षमा प्रतिनिधिसभाका १४९ जनाको हस्ताक्षर रहेकोले त्यसकै आधारमा प्रम नियुक्त गर्न भनेको हो। देउवालाई प्रम नियुक्त गरेर विश्वासको मत लिने प्रक्रिया अगाडि बढाउन पनि सर्वोच्चको आदेश छ। संसदले १ महिनाभित्र शेरबहादुरलाई बिश्वासको मत नदिए संविंदानको धारा ७६ ‘७’आम चुनाव घोषणा हुनेछ।

 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]