About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
सुमोको ठक्करले एकको मृत्यु

खोज केन्द्र शुक्रबार, आषाढ २५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर ढल्केबर सडक खण्ड अन्तरगत महेन्द्रनगरमा सुमोले ट्याम्पुलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । 

बाटो क्रस गर्ने क्रममा   गुडिरहेको ना १२ च २४८१ नम्बरको सुमोले   ज १ त ७६७ नम्बरको ट्याम्पुलाइ  ठक्कर दिदा   महेन्द्रनगर स्थित नेपाली सेनाको ब्यारेक नजिक उक्त दुर्घटना भएको हो । 

मृत्यु हुने भने ट्याम्पुमा सवार ब्यक्ती रहेको र उनको  पहिचान हुन सकेको छैन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]