About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरमा प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन: बिपक्षी देउवा, यादव, माधव र प्रचण्डको पुत्ला दहन

खोज केन्द्र आइतबार, आषाढ २०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

 

प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा जनकपुरमा प्रर्दशन भएको छ । 

आइतबार युवा संघ नेपाल धनुषा कमिटीको आयोजनमा पर्दशन भएको हो । जनकपुर रेलवे स्टेसनबाट सुरु भएको प्रर्दशन भानुचोक हुँदै जनक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । 

प्रर्दशनमा सहभागीहरूले प्रधानमन्त्रीको समर्थनमा नाराबाजी गरेका थिए । उनीहरूले विपक्षी गठबन्धनका नेताहरू कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड), जसपाका अध्यक्ष उपेन्द्र यादव, माधवकुमार नेपाल लगायतको विरुद्धमा नारा लगाएका थिए ।

उनीहरूले तीन पुर्व प्रधानमन्त्री र एक उप्राधनमन्त्रीको पुतलासमेत जलाएका छन् । युवा संघले ओलीको समर्थनमा ‘केपी बा आइ लभ यु’, ‘अघि बढ केपी बा हामी तपाईंको साथमा छौँ’, ‘राष्ट्रघातीलाई तह लगाऔँ’ जस्ता नारा लगाएकाे थियाे ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]