About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रदेस २ सरकार बिरुद्व उच्च अदालतमा वहस सुरु

खोज केन्द्र बुधबार, आषाढ १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

उच्च अदालत जनकपुरको १ न ईजलाशमा आज वहस शुरु भएको हो ।

 मुख्य न्यायाधीश श्री विनोद शर्मा र न्यायाधीश श्री हरि प्रसाद वगालेको संयुक्त ईजलाशमा आज निवेदक पक्षको तर्फवाट निवेदक आफै अधिवत्ता राज कुमार महासेठ , वरिष्ठ अधिवत्ता विनोद कुमार शर्मा , अधिवत्ताहरु किशोरी साह , देवेन्द्र ठाकुर निराला , चन्द्र कुमार शर्मा मौनाली , दिपक वहादुर के.सी. , मुकेश कुमार कार्की  र राम विलास यादवले वहस गरेको थियो । 

समय अभावको कारणले आज निवेदक पक्षको कानून व्यवसायीले मात्र वहस गर्न पाएका थिए । भोली विपक्षीहरुको तर्फवाट रहनु भएका कानून व्यवसायीहरुले वहस गर्ने छन । त्यसपछि पुन निवेदक पक्षवाट जवावी वहस हुने छ । 

 विपक्षी तर्फवाट मुख्य न्यायाधिवत्ता दिपेन्द्र झा , वरिष्ठ अधिवत्ता युगल किशोर लाल , अधिवत्ताहरु अच्यूतम आचार्य , वलराम सुवेदी , हेम वहादुर कार्की , विपिन कुमार झा लगायतका कानून व्यवसायीले वहस गर्ने संभावना रहेको छ । 

अन्तरिम आदेश जारी सम्वन्धमा दुवै पक्षको कानून व्यवसायीको वहस समाप्त भएपछि अदालतवाट भोली नै आदेश आउन सक्ने संभावना रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]