About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
दीपिका आउन लागेको छपक बहिष्कार ग

खोज केन्द्र बुधबार, पौष २३, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

बलिउड अभिनेत्री दीपिका पादुकोणले आक्रमणमा परेका जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थीहरुलाई समर्थन दिएकी छन् ।

भारतीय सञ्चार माध्यमहरुले दीपिका मंगलबार साँझ ७ः४५ बजेतिर जेएनयू पुगेकी थिइन् । त्यहाँ दीपिका झण्डै दश मिनेट बसिन् । तर, कुनै प्रतिक्रिया भने जनाइनन् ।

आइतबार राति जेएनयूका विद्यार्थीमाथि नकाबधारी समूहले आक्रमण गरेको थियो । आक्रमणमा परी जेएनयू छात्र संघका अध्यक्ष आईसी घोष सहित १८ जना घाइते भएका थिए । आक्रमणमा परेका विद्यार्थीलाई साथ दिने दीपिका जेएनयू पुगेपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका एक नेताले आपत्ति जनाएका छन् ।

भारतीय जनता पार्टीका दिल्ली प्रवक्ता तेजिन्दर पाल सिंह बग्गाले दीपिकाको चलचित्र बहिष्कारको आह्वान गरेका छन् । उनले चलाएको ह्यास ट्याग बाइकट छपक ट्वीटर ट्रेण्डिङमा परेको छ । दीपिका आउन लागेको  छपक बहिष्कार गर्न भाजपाका नेताहरुले आह्वान गरेका छन् ।

तर, भाजपाको यस्तो आह्वानको पनि तीब्र विरोध भइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]