About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरमा चट्याङ खस्दा दुई घाईते

खोज केन्द्र शुक्रबार, जेठ २८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाममा चट्याङ लागेर दुई बालक घाईते भएका छन् । घाइतेहरुमा १४ वर्षिय रेहान साफी र १३ वर्षिय मो.शाहिल साफी रहेका छन्।

जनकपुरधाम उपाहानगरपालिका वार्ड नं १ पुलचौक(दर्जी महल्ला) स्थित एक पिपलको बोट मुनि खेली रहेका बालकहरु आज साँझ पानी संगै परेको चटयाङ लागेर घाइते भएका।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]