About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
जसपा सरकारको झल्को दिने एमाले सरकार

२५ सदस्यीय मन्त्रपिरषिदमा एमालेका १४ र जसपाका ११ जना

खोज केन्द्र बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री केपी ओली ओलीले आज मन्त्रपिरषिद वस्तिार गर्दैछन् । आज हुन लागेको मन्त्रपिरषिद वस्तिारमा प्रधानमन्त्री ओलीले जसपाबाट थप एक जना मन्त्री थपेका छन् ।

यसअघ िराजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नयिुक्त गरएिका थएि । प्रधानमन्त्रीले आज जसपाका राजकशिोर यादवलाई उद्योगमन्त्री बनाएका छन् ।

जसपाको ३४ सांसदमध्ये २० जना ठाकुर पक्षमा लागेका ११ जना मन्त्री भएका छन् । जसपाले मन्त्रीपरषिदमा झण्डै एमालेकै हस्सिा पाएको छ । २५ सदस्यीय मन्त्रपिरषिदमा एमालेका १४ र जसपाका ११ जना रहनेछन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]