२५ सदस्यीय मन्त्रपिरषिदमा एमालेका १४ र जसपाका ११ जना
प्रधानमन्त्री केपी ओली ओलीले आज मन्त्रपिरषिद वस्तिार गर्दैछन् । आज हुन लागेको मन्त्रपिरषिद वस्तिारमा प्रधानमन्त्री ओलीले जसपाबाट थप एक जना मन्त्री थपेका छन् ।
यसअघ िराजेन्द्र महतोको नेतृत्वमा जसपाबाट ८ मन्त्री र दुई राज्यमन्त्री नयिुक्त गरएिका थएि । प्रधानमन्त्रीले आज जसपाका राजकशिोर यादवलाई उद्योगमन्त्री बनाएका छन् ।
जसपाको ३४ सांसदमध्ये २० जना ठाकुर पक्षमा लागेका ११ जना मन्त्री भएका छन् । जसपाले मन्त्रीपरषिदमा झण्डै एमालेकै हस्सिा पाएको छ । २५ सदस्यीय मन्त्रपिरषिदमा एमालेका १४ र जसपाका ११ जना रहनेछन् ।