About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
निवर्तमान भौतिक मन्त्री सोनलद्वारा बारामा पुल शिलान्यास

खोज केन्द्र बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस नम्बर २ को निवर्तमान भौतिक पूर्वाधर विकास मन्त्री जितेन्द्र सोनलद्वारा बारामा पुल शिलान्यास गरिएको छ । 

प्रदेस सांसद समेत रहेका मन्त्री सोनलले बाराको प्रस्टोका र कलैया सड़कमा पर्ने बाँगरी नदीको संसारी माई घाटमा पुल निर्माणको लागी शिलान्यास गरेका हुन । 

उक्त शिलान्यासमा प्रदेस सांसद पारस साह , प्रसौनी गापा अध्यक्ष भोला गुप्ता, जसपा क्षेत्र न. ४ अध्यक्ष सीता राम गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]