About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
पत्रकारहरु अमर्यादित शैलीमा नगर-प्रमुखलाइ अभद्र व्यबहार,पत्रकारहरुप्रति आक्रोश

शिबेन्द्र यादब मंगलबार, पौष २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकामा नगर प्रमुख लालकिशोर साहको प्रतिक्रिया लिन उपमहानगरको कार्यालयमा पुगेका पत्रकारहरु कुटिएका खबर मेडियामा आएका छन्।

सोमबार जनकपुरधामस्थित जानकी मन्दिरको जग्गा अतिक्रमण जग्गा अतिक्रमणसम्बन्धी समाचारका लागि प्रतिक्रिया लिन पुगेका पत्रकारहरूलाई मेयर साहको कार्यकक्षमा ढोका थुनेर कुटपिट गरिएको कुराप्रति उपमहानगर युवा संजालका अध्यक्ष रक्की प्रसाद साहले पत्रकारहरुप्रति आक्रोश जनएको छन् उहाले सुझाव दिदै भने पत्रकार महासंघको अध्यक्ष अनिल मिश्रको नेतृत्वमा जनकपुरधाम उप महानगरपलिकामा आएका पत्रकारहरु मध्येबाट केही पत्रकारहरु अमर्यादित शैलीमा नगर-प्रमुखलाइ अभद्र व्यबहार गरेको देखेर सेबा-ग्रहिहरु समेत अबाक भएका थिए।

क्रमचारी र जनप्रतिनिधिलाइ उक्त समुहले ४ जना महिलालाइ कुटपिट गरि घाइते बनाएका छन। घाइतेहरुको उपचार प्रदेशिक आस्पतालमा हुँदै छ । उक्त घटनाका समाचार देश तथा विदेशका बालबालिकाले हेर्दा उहाँहरुमा नकारात्मक असर पर्नै भएको हुनाले पत्रकार महासघ लाई जिल्ला भरीका अभद्र व्यवहार गर्नै यस्ता पत्रकारलाई संस्कार र व्यवहारका तालिम दिन आग्रह समेत युवा शाहले सुझाव दिएकाक छन।

यहाँहरु को व्यवहार बाट बालबालिका साथै युवाहरु प्रत्यक्ष प्रभावित भएको हुनाले यहाँहरुको व्यवहारमा सुधार लाउन आवश्यक रहेको भने कुरा रक्की साहले सुझाव दिएकाक छन।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]