About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
उमाशंकर अगरिया पर्यटन मन्त्री भएपछि जनकपुरमा दिपावली

खोज केन्द्र शुक्रबार, जेठ २१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । जसपाबाट धनुषा क्षेत्र न्ं २ को सांसद उमाशंकर अगरिया संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा नियुक्त भएपछि जनकपुरमा दिपवाली मनाइएको छ । 

मन्त्री पदको शपथ लिएलगत्तै समर्थकहरुले जनकपुरको भानुचोकमा दिप प्रज्वलन गरी दिपावली मनाएका हुन् ।

धनुषाका लोकप्रिय नेता अरगडिया भ्रष्टाचार विरुद्धको अभियान चलाएर चर्चा पाएका थिए ।

उपेन्द्र यादव नेतृत्वको तत्कालिन संघीय समाजवादी पार्टीबाट धनुषा क्षेत्र २ बाट अत्याधिक मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

राजपा र समाजवादी पार्टी मिलेर बनेको राजपामा विभाजन भएपछि उनी महन्थ ठाकुर पक्षमा लागेर मन्त्री नियुक्त भएका हुन । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]