About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रधानमन्त्री ओली बिरुद्व गतिबिधि गर्नेको प्रतिकार गर्न युवा संघको निर्देशन

खोज केन्द्र बिहिबार, जेठ २०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रधानमन्त्री के.पि ओली तथा नेकपा ( एमाले ) र नेपाल सरकार विरुद्ध आई लाग्नेहरुलाई अरिङाल झै जाई लाग्न रास्ट्रीय युवा संघ नेपाल प्रदेश २ लाई निर्देशन दिएको छ ।  

प्रदेस २ मा जसपाको उपेन्द्र यादब समूहले प्रधानमन्त्री ओली बिरुद्वको आन्दोलन घोषणा गरे पछी युवा संघले प्रतिकार गर्न निर्देशन दिएको हो । 

रास्ट्रीय युवा संघ नेपाल, उपाध्यक्ष, ईन्चार्ज ( प्रदेश न.२)  संजीव कुमार झा (सुरज) ले सरकारले गरेको देश हित र बिकासको कामलाई जनता स्तर सम्म संचार माध्यम र समाजिक संजाल मार्फत प्रचार प्रसार गर्न समेत निर्देशन दिएको हो । 

साथै कोभिड बिरुद्द युवा संघका पदाधिकारीले फिल्डमा गरीरहेको सेबा मुलक कामहरुको लागि प्रशंसा समेत गरेका छन । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]