सलाइन्स (जुस) को बाेतल सिल गरेको बोत्तलमा किरा भेटिएको छ ।
राैतहटमा ग्राहकलाई सलाइन्सकाे बोत्तल दिंदा सिल गरेको सलाइन्सकाे बोत्तल भित्रै किरा भेटिएको पाईएको हो ।
मानव शरीरमा लगभग ७२ प्रतिशत भाग पानीले ओगटेको हुन्छ । मानव शरीरले दैनिक कार्यहरू सहजरूपमा गर्नका लागि दैनिक १ लिटर देखि ७ लिटर सम्म पानीको आवश्यकता पर्छ। यस्तो अवस्थामा पनजिस्तो संवेदनशील पदार्थमा जलस्रोतको आधारमा विश्वकै दास्रो नेपालजस्तो मुलुकमा बेच्नकालागि तयार पारीएको सलाइन्समा नै फोहोर भेट्टिनु कत्तिको जायज हो ?
गर्मीयाममा चिसो पेय पदार्थको प्रयोगमा बृद्धि भएको बेला बन्द बोतल भित्र किरा भेट्नु र डिलर लगायत कम्पनीले चासो नदेखाउनु आफैंमा गम्भिर प्रश्न रहेको भन्दै स्थानीवासिन्दाले सम्बन्धित विक्रेता र कम्पनीप्रति आक्रोश पोखेका छन् ।
पिउने पदार्थमा आखाधय बस्तुकाे मिसाबट राैतहट जिल्लाकाे गरूडा नगरपालिका वडा नम्बर ५ शिवनगर स्थित रहेकाे राेहित ट्रेड तथा खाद्यान्य पिय पदार्थमा आखादय बस्तुकाे मिसाबट भेटियाे काे छ।
राेहित ट्रेडसका संचालक राकेश साह कलबारले राैतहट जिल्ला भरिका सलाइस तथा पिउने पदार्थकाे थाेक बिक्रेता रहेकाले पिउने पदार्थकाे बाेतलमा आखादय बस्तु मिसाबट गरि राैतहट भरिका थाेक तथा खुद्रा पसलहरूमा लुकाइ छिपाइ बिक्रि बितरण गरिरहेकाे छ ।
बिश्वब्यापी काेराेनाकाे दोस्रो माहामारिमा जुधिरहेकाे अबस्था लाइ लियर यस्ताे कार्य धमाधम गरिरहेकाे र मानव जिवन संग खेलबार्ड गरिरहेका छन । यस्ताे जटिल अबस्थाकाे माैका छिपि अाफ्नाे जिल्लाभरिरहेका साना तथा ठूला प्रत्येक हाट बजारकाे पसलमा अाफ्नाे डिलरकाे आखाधय पिउने पदार्थ लाइ बिक्रि बितरन गरिरहकाे छ।
अहिलेकाे बन्द अबस्था लाइ लिइ खाने बस्तुकाे अभाबमा यस्ताेकार्य मा ठगिपैठारि गरिरहेकाे छ । ग्राहक बिबेक यादब ले भन्छ कटहरिया स्थित रहेका एक पसलमा पिउने पदार्थ समान किन गएकाे अबस्था पिउने पदार्थमा अाखाधय बस्तु फेला परेका हाे कहि नदेखिए पछि के हुन्थ्यो ।