About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
कुशवाह समाजद्वारा राहत वितण

खोज केन्द्र बुधबार, जेठ १२, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

“सके सहयोग गरौ नसके घरमै सुरक्षी बसौ” मुलनारा को साथ राहत सङ्कलन तथा बितरण कार्य गुनानन्द मेहताकाे पहलमा सुरु भएको छ ।

कोरोना विरुद्ध कुशवाहा राहत सङ्कलन तथा बितरण गरिब ,असहाय, पिडित , परिवारलाई राहत सङ्कलन गरी बितरण गरिरहेको समाजका एक अगुवाले बताए ।

यता अभियान सफल बनाउन कुशवाहा समाज मलेसियाबाट समाजका चिन्तन गर्ने युवाहरुले आफ्नो छाक कटाएर रु १० हजार समाजका लागि प्रदान गरेको संयोजन मेहताले बताए साथै अरुण मेहता र मनिक मेहता ले सेनिटाईजर र माक्स सहयोग गरेको जानकारी गराए ।

यता कोरोना विरुद्ध कुशवाहा राहत सङ्कलन तथा बितरण समितिले मोरङ , सुनसरी , सप्तरी , महोत्तरी, धनुषा लगायतका जिल्लामा यो कार्यलाई प्रभवकारी बनाउन लागि परेकाे राजिव मेहताले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]